स्वास्थ्य

    Showing 1,891-1,900 of 2,405 items.
  • सुनसरी पुनः ७ दिन निषेधित घोषणा

     इटहरी । सुनसरी जिल्लालाइ थप ७ दिन म्याद थप्दै आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । सुनसरी जिल्ला प्रसाशन कार्यालयले बिहान बसेको बैठकले तेश्रो पटक ७ दिन म्याद थप्दै जिल्लालाइ पुनःनिषेधित क्षेत्र घोषणा गरिएको हो । गत साउन २१ गते राती १२ बजे देखि घोषणा भएको निषेधित क्षेत्र तेश्रो पटक म्याद थप्दै आगामि भदौ १४ गते सम्म पुर्याइएको छ । कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर संक्रमितको संख्या बढन थालेपछि थप सुरक्षा सतर्कता अपनाउदै जिल्लालाइ आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले बताए । प्रसाशनले जिल्लालाइ थ

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 2,078 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ग्रीनल्याण्ड कलेजद्वारा मोरङ प्रहरीलाई फेससिल्ड प्रदान

    विराटनगर । विराटनगर स्थित ग्रीनल्याण्ड कलेजले कोरोना भाईरसविरुद्धको अभियानमा कार्यरत नेपाल प्रहरीलाई फेसशील्ड सयहयोग गरेको छ । कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमकासाथ अग्रमोर्चामा कार्यरत जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीलाई फेसशील्ड सहयोग गरेको हो । कलेजले औपचारिक रुपमा आईबार ३ सय थान फेसशील्ड मोरङ प्रहरीअन्तर्गत वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी प्रमुख डिसपी बेदप्रसाद गौतमलाई हस्तान्तरण गरेको हो । कलेजका प्रिन्सिपल दिपक पोखरेलले फिल्डमा खटिने प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेकोले बचाउमा सहयोग पुगोस भन्ने उद्दे

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैचाका ३ वार्ड सिल गरिने

    इटहरी । एउटै परिवारका ६ जना सदस्य सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुन्दर हरैचाको ३ वटा वार्ड तत्काल सिल गर्ने निर्णय गरेको छ । आइतबार ४ नं वडा कार्यालयमा बसेको जनप्रतिनिधि लगायत सर्वपक्षीय भेलाले सुन्दरहरैचाको वडा नम्बर ४ , ५ र ६ लाइ तत्काल शिल गर्ने निर्णय गरेको हो । भदौ ८ गते बिहान ४ बजेबाट भदौ १२ गते राती १२ बजे सम्म लागु हुनेगरी ५ दिन सम्मलाइ ३ वडा सिल गर्ने निर्णय गरिएको वार्ड नं ४ का अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । सिल गरिएको समयमा अतिआवस्यक बाहेकको सबै सेवाहरू बन्द गर्न सबैलाइ माइकिङ सहित सुचना जारी गरिएको जनाइएको छ । सिल गरिएका वार्डहरु मध्ये ४ मा सबैभन्दा बढी कोरोन

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 907 पटक पढिएको
    • "तेज बहादुर बन"
  • प्रहरीमा कोरोना संक्रमण देखिए पछि शान्ति सुरक्षा नै प्रभावित

    इटहरी । समुदाय स्तरमा फैलिएको कोरोनाले इटहरीमा पकड जमाउदै गएपछि प्रहरीको शान्ति सुरक्षाको व्यवस्थापन पनि प्रभावित बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीमा शनिबार ५ जना प्रहरीमा कोरोना पुष्टि भए सँगै हाल सम्म १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कुल ७४ जना प्रहरीको दरबन्दी रहेको इटहरीमा १० जनालाइ कोरोना पुष्टी भएसंगै घटेर ६४ मा पुगेको छ । यो क्रम अझै बढन सक्ने अनुमान लगाइएको छ । दैनिक प्रहरी कार्यालयभित्र रहेका प्रहरीहरूमा कोरोना पुष्टी हुन थालेपछि प्रहरीले दिने सुरक्षा सेवा प्रभावित बनेको छ । प्रहरीको संख्या घटनुले सुरक्षामा चुनौति पनि थपिदै गएको छ । कुल एक लाख ४६ हजार बढी जनसंख्

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 759 पटक पढिएको
    • " तेज बहादुर बन"
  • प्रदेश १ मा १ सय २ संक्रमित थपिए

    विराटनगर, ६ भदौ । प्रदेश १ मा आज १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् । मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेट

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 1,063 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३६ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ६ शनिबार  आज थप ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १४६ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय ३६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५०   जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 956 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो

    धरान । धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धरान १५ कृष्ण पथका ६७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । यस अघि धरान १५ कै दशरथ पथका ७२ वर्षिया वृद्धाको मृत्यु भएको थियो । शनिबार आज मृत्यु भएका वृद्धको स्वास्थ्य अवस्था गम्भीर भएपछि गए राति प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकेन । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ । वृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वास

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संचालकलाई कोरोना संक्रमण देखिए पछि अस्पताल बन्द

    सुनसरी । सुनसरीको दुहवी स्थित अस्पतालका संचालकमा कोरोना संक्रमण पुष्टि भए पछि अस्पतालनै बन्द गरिएको छ । दुहबि नगरपालिकाको वडा न. ५ स्थित जीवन ज्योती स्वास्थ्य सेवा प्रा.ली.का संचालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गराएको हो । शनिबार बिहान अस्पतालका संचालकको रिपोर्ट पोजेटिभ आएपछि दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले अस्पताल बन्द गर्ने निर्देशन दिएको बताए । अस्पतालका संचालक दुहवी वडा नं. ३ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएपछि अहिले अस्पताल बन्द गरिएको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 1,087 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निषेधाज्ञापछि विराटनगरसहितका सहर सुनसान

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा जारी गरिएको निषेधाज्ञा कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको पालना गर्न सर्वसाधारणमा समेत अपिल गरेको छ । विराटनगरका सबै वडा, बुढीगंगा, रंगेली र कटहरीमा पाँच दिने निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा लगाएको हो । बढ्दो संक्रमण रोकथाम गर्न र घटाउन सरकारले प्रयास गरिरहेको छ । लकडाउनको अवधि सकिएसंगै विराटनगरमा निषेधाज्ञा जारी भएको हो । गए रातिदेखि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिकाको वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्म, र रंगेली नगर

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 1,421 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा १७ जना थपिए सँगै ४ सय २७ जनामा कोरोना संक्रमण

    धरान । सुनसरीमा शनिबार १७ जना संक्रमित थपिए सँगै ४ सय २७ जनामा कोरोना संक्रमण देखिएका छन । स्वास्थ्य कार्यालयका अनुसार शनिबार इटहरीमा ८ जना, धरानमा ५ जना र औरावनीमा ४ जना रहेका छन् । इटहरीमा भदौ २ गते स्वाव पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये ३ जना गरि जम्मा ८ जना नया संक्रमित थपिएका छन । संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेका छन । इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved