तीन नेपाली सेना सहित धरानमा ६ जनामा कोरोना पुष्टि

  • भदौ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एन्फा क्वारेन्टाइनमा खटिएका ३ जना नेपाली सेना सहित धरानका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान थप भएका कोरोना संक्रमित ३ जना नेपाली सेना र १ जना धरान १७ की ३९ वर्षिय महिला छिन् भने दुई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका रहेका छन् ।

धरान १७ स्थित एन्फा क्वारेन्टाइना खटिएका २६, २५ र २७ वर्षिय नेपाली सेनामा कोरोना पुष्टि भएको छ भने प्रतिष्ठानमा कार्यरत एक जना मेडिसिन युनिट ३ मा कार्यरत हेल्ड एडकी १० बर्षीया भाञ्जि हुन् ।

अर्का एक जना संक्रमित १७ बर्षीय पुरुष छन् । उनी पनि प्रतिष्ठानको टि।बि।ल्याबमा काम गर्ने हेल्थ एडकै छोरा रहेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

अहिलेसम्म धरानमा संक्रमितहरुको कुल संख्या १४० पुगेको पनि उनले बताए । उनीहरूको कनट्र्याक्ट ट्रेसिङ जारी रहेको उनले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved