सुनसरीमा थप ३ दिन निषेधाज्ञा जारी

  • भदौ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीमा ३ दिन थप भएको छ । आइतबार समयसिमा सकिनु अगावै ३ दिन निषेधाज्ञा थप गरिएको हो । शनिबार जिल्ला प्रशासनमा कार्यालयमा भएको वृहत बैठकले भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुसँगै जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु सहभागी थिए ।

यस्तै, सुनसरी उद्योग वाणिज्य संघ, इटहरी र इनरुवाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरु पनि सहभागी थिए । सहायक प्रजिअ पोखरेलका अनुसार निर्णय भदौ १७ गतेसम्म निषेधित क्षेत्र बढाउने निर्णय मात्र भएपनि ३ दिनभित्र निषेधित क्षेत्रको मोडालिटीबारे प्रस्ताव ल्याउन उद्योग वाणिज्य संघलाई जिम्मा दिइएको छ ।

बजार खोल्नुपर्छ भन्ने धारणा पनि आए पछि कसरी खोल्ने भन्ने बिषयमा मोडालिटीको प्रस्ताव ल्याउन आग्रह गरेको उनले बताए । प्रस्ताब आएपछी १७ गते बैठक बसेर थप निर्णय गरिने उनले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved