समाज

    Showing 131-140 of 6,962 items.
  • इटालीमा नेपालको प्रतिनिधित्व गर्ने प्रशान्त श्रेष्ठलाई युएन नवोदय कलेजद्वारा सम्मान

    धरान/  धरानका एक विद्यार्थी पहिलोपटक अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्न इटाली जाने भएका छन्। धरान–१६ स्थित युएन नवोदय प्लस +२ कलेजका कक्षा–१२ विज्ञान सङ्कायका विद्यार्थी प्रशन्न श्रेष्ठ आगामी अक्टोबर १८ देखि २३, २०२६ सम्म इटालीको मन्टुवामा आयोजना हुने ‘माइलसेट एक्स्पो साइन्स युरोप’ (MILSET Expo-Sciences Europe) मा सहभागी हुने भएका हुन्। यस अवसरमा कलेजले सोमबार विशेष कार्यक्रम आयोजना गरी उनलाई सम्मान तथा बिदाइ गरेको छ। नेपालभरका हजारौँ विद्यार्थीमध्ये छनोट भएका तीन प्रतिभामध्ये प्रशन्न पनि एक हुन्। वि

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 1,262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु

    सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा रहेका दुई समूहबीच सामान्य विवाद सुरु भएको थियो। राति

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 324 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयकलेजका होटल म्यानेजमेन्टका विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण

    सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्था  युएन-नवोदयकलेजले कक्षा ११ का होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि अभिमुखीकरण  (Orientation)  तथा होटल भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। कलेजले आफ्ना विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले कोशी प्रदेशकै पहिलो र शीर्ष पाँच तारे होटलको भ्रमण गराएको हो। ​कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोका अनुसार, युएन  नवोदय कलेज मिहिनेती र अनुशासित विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको छ। होटल म्यानेजमेन्ट विषय सिद्धान्तमा मात्र सीमित नभई पूर्ण रूपमा व्यावहारिक विषय पनि हो, प्रिन्सिपल तुम्बापोल

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 1,145 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सातौँ इन्टर भूपू ब्याडमिन्टन प्रतियोगिता शुरु

    धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा आजबाट सातौँ इन्टर भूपू समिति ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपाल प्रदेश प्रहरी कार्यालय धरानको हाताभित्र रहेको ब्याडमिन्टन कोर्टमा दुवै देशका राष्ट्रिय गीतसँगै पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक प्रभारी अधिकारी मेजर डा. सुवर्ण स्वामी, नेपाल एसबीआई प्रदेश प्रबन्धक श्रीमती दमयन्ती जोशी र नेपाल प्रहरी स्कुल धरानकी प्रिन्सिपल श्रीमती मनिका सुब्बा राईले संयुक्त रूपमा प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो । विगतका वर्षहरूमा झैँ यस वर्ष समेत पूर्वाञ्चलमा रहेका भूपू समितिहरू प्रतियोगितामा उत्साहका साथ सहभागी भएका छ

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 188 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा नेतृत्व फेरबदल लगभग निश्चित, हिक्मत कार्कीको ठाउँमा तिलकुमार मेन्याङ्बो आउने संकेत

    धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन लगभग निश्चित भएको छ। एमालेभित्र भएको उच्चस्तरीय छलफलअनुसार वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको स्रोतहरूले बताएका छन्। एमालेका उच्च तहका नेताहरूका अनुसार नेतृत्व परिवर्तनबारे केन्द्रमा सकारात्मक सहमति बनिसकेको छ भने औपचारिक निर्णय आइतबार नै हुन सक्ने सम्भावना छ। नयाँ राजनीतिक समझदारीअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम न

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 200 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संरचना होइन, नागरिकको जीवन फेरिनु नै वास्तविक विकास हो' : धरानमा मन्त्री पौडेल

    धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सडक, विद्यालय र अस्पताल निर्माण गर्नु मात्रै विकासको मापदण्ड नहुने बताएका छन्। उनले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनु नै वास्तविक विकास भएको स्पष्ट पारे। शनिबार धरानका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले विकासको मूल्याङ्कन निर्माण गरिएका संरचनाको सङ्ख्याले नभई नागरिकले प्राप्त गर्ने सेवा, अवसर र जीवनस्तरमा आएको सुधारका आधारमा हुनुपर्ने बताए। उनले सडक बनेपछि गाउँको उत्पादन सहज रूपमा बजारसम्म पुग्ने, नागरिकको आवतजावत सरल हुने र आर्थिक गतिविधि विस्तार भए मात्र विकासको अनुभूति

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 224 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित धनकुटाका युवक पक्राउ

    सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६, इस्राईल कामत क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। शुक्रबार बिहान ५ः५० बजे प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका धनकुटा नगरपालिका–१ निवासी ३५ वर्षीय मनबहादुर थापालाई शंकाको आधारमा जाँच गर्दा उनको साथबाट चार वटा पोकामा लुकाइराखिएको १०८.०३ ग्राम ब्राउन सुगर  बरामद गरेको हो। प्रहरीका अनुसार बरामद पदार्थमध्ये क्रमशः ३८.१३ ग्राम, ३७.३१ ग्राम, ३०.७५ ग्राम र १.८४ ग्राम रहेको छ। लागुऔषधसहित पक्राउ परेका थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 225 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा करिब ८ लाखका कुर्ता–सुरुवाल बरामद

    इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब रु. ७ लाख ९५ हजार बराबरका कपडा बरामद गरेको छ। प्रहरी पुगेको थाहा पाएलगत्तै तस्करहरू मोटरसाइकल र कपडाका पोका छाडेर फरार भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ६ः१५ बजे इनरुवा–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा भन्सार छलिका सामान राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्नेबित्तिकै को ३८ प ९२९६, को २६ प १५५६ र को ११ प १४६१ नम्बरका मोटरसाइकलबाट कपडाका पोका झारिरहेका व्यक्तिहरू प्रहरी देख्नासाथ मोटरसाइकल र सामान छाडेर फरार भए

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 194 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरिशयनी एकादशी आज : घर–घरमा तुलसी पूजा, चतुर्मास व्रत सुरु

    काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा–आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरका तुलसीका मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने परम्परा छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. ड

    • प्रकाशित मितिः साउन ९, २०८३
    • 98 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान आउदै गरेका प्राध्यापक गिरिराज लिम्बूको दुर्घटनामा दुःखद निधन

    धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा शिवसताक्षी–दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्राध्यापक गिरिराज शेर्मा लिम्बूको दुःखद निधन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसी हिरो मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा चालक झापाको दमक नगरपालिका निवासी करिब ४५ वर्षीय शेर्मा घटनास्थलमै मृत फेला परेका थिए। प्रारम्भिक जानकारीअनुसार बिरामी

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 397 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved