स्यालको आक्रमणबाट धनकुटामा नौ जना घाइते

  • असार २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / धनकुटामा स्यालको आक्रमणबाट ९ जना घाइते भएका छन् । मंगलबार साँझ धनकुटा नगरपालिका वडा नम्बर ५ र ७ मा स्याल पसेर आक्रमण गर्दा धनकुटा नगरपालिका – ५ बस्ने प्रेम बहादुर याखा सोही स्थानका शर्मिला लिम्बु र प्रस्ना सोनाम रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

यसैगरी अन्य घाइतेहरुमा धनकुटा नगरपालिका – ७ बस्ने सावित्री राई, धिरज राई, नरबहादुर मगर, सपुत कुमारी राई, शुक्र बहादुर राई र उत्छव लिम्बु रहेका छन् ।

घाइते हुनेहरुको अधिकांशको हात र खुट्टामा चोट लागेको छ भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । आमक्रण गर्ने स्याललाई भने मारिसकिएको बताइएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved