इर्श्या (लघुकथा)

  • पुस ५, २०७९
  • "जेबी खत्री"
alt

म सानै थिएँ । आमाले मेरा दुबै कान छेडी सुनका मुन्द्री बनाएर लगाइ दिनु भएको थियो । कानमा सुनका मुन्द्री लगाउँने त्यसबेलाको त्यस गाउँभरिको फुच्चे सायद मै मात्र थिएँ । यद्यपी म सुनको महन्व बुझ्ने भइसकेको थिइँन ।

एक दिन सुनको महन्व बुझ्ने मेरा आफन्तले मलाई फकाइफुल्याइ मेरा कानका ती मुन्द्री फकालेर लगे । मैले नदिन खोज्दा पनि केही चलेन । बेलुका आमाले मेरा कानमा मुन्द्री नदेखेपछि मलाई तेरा कानका मुन्द्री खोई नानी ? भनेर आश्चर्य चकित मुद्रामा मेरा कान छाम्दै सोध्नुभयो । मैले पहिले त हराए भनेर टारेँ । तर आमाले बिश्वासै गर्नु भएन । कसरी हराए ? कहाँ हराए ? कसले लग्यो ? भन् त नानी भनेर फकाउँन थाल्नु भयो । नभन्नु भनेकोले मैले भन्दै भनिन । त्यसपछि आमा रिसाउँनु भयो । मैले आफूले नलाइनलाइ छोराले लाओस भनेर बनाइ दिएको ल्याउँछस् ती मुन्द्री कि ल्याउँदैनस ? कसलाई दिइस् ? भनेर पिट्न लौरो उझाएपछि मैले नभनि भएन ।

त्यसो त आमाले अगि लख काटि सक्नु भएको थियो । ती हाम्रा आफ्ना मान्छे थिए जसले हाम्रो इ¥श्या गर्थे । हामीले लाएको,खाएको डाहा गर्थे । जो आफू पनि गरि खान सक्दैनथे र हामीले गरि खाएको पनि देखी सहन सक्दैनथे । मेरा कानका मुन्द्री तिनैले लगेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved