भन्सार छलेका अवैध सामान बरामद

  • पुस ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मोरङको विराटनगर महानगरपालिका–१६बाट अवैधरुपमा भन्सार छलेर ल्याएका सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

आइतबार राती इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलेर्र ल्याउँदै गरेको अवस्थामा प्रहरीले अवैध सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानहरुमा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायत रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानको मूल्य १२ लाख ३ हजार ४ सय २० रुपैया बराबर रहकेो जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएको सामान प्रहरीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाइएको जनाएको छ ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved