महासंघको साधारणसभामा शुद्धीकरणको मुद्दा पेचिलो

  • पुस ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी / नेपाल पत्रकार महासङ्घ सुनसरीको १३ आँै साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ ।
साधारण्णसभामा विगतदेखि नै उठ्दै आएको सुद्धिकरण अभियानको मुद्दा पेचिलो रुपमा उठेको थियो । साधारणसभामा शुद्धीकरणका लागि फ्लोरबाट उठेको प्रस्तावलाई साधारण सभाले पारित गरेको छ । पारिदसँगै यसको कार्यान्वयनको प्रतिबद्धता गरिएको छ ।

महासंघकाचे संसोधित विधान २०७५ को दफा ७ उपदफा १ को खण्ड १ ले गरेको गरेको व्यवस्था अनुसार महासंघका सदस्यहरू पत्रकारिता पेसामा रहे नरहेको छानबिन गर्ने अधिकार दिएको छ । सोही विधानलाई टेकेर यो प्रस्ताव पास गरिएको हो ।

महासघका सदस्यहरुले सञ्चारकर्मीका लागि महासंघले उल्लेखनीय काम नगरेको बताएका थिए । उनीहरुले महासंघ सञ्चारकर्मीको साझा संस्था बन्न नसकेको आरोप लगाएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आथित्यमा सम्पन्न १३ औ साधारण सभामा पत्रकार सृजनशिल पुरस्कार धरानका गिरी राज आचार्य, खिलनाथ विश्वकर्मा, इटहरीका कृष्ण विनोद लमसाल, अमर खडका र सिमा बस्नेलाई पुरस्कार प्रधान गरेको थियो । महासङ्घकासचिव ध्रुव ढकालले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष अजित झाले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved