स्थानीय

    Showing 4,781-4,790 of 4,962 items.
  • शंकास्पद मृत्यु भएका धरान ११ का वृद्धमा कोरोना पोजिटिभ पुष्टि

    धरान । कोरोनाको आशङ्का गरिएका सोमबार राती मृत्यु भएका धरान ११ का ६५ वर्षिय वृद्ध मा कोरोना पोजिटिभ पुष्टि भएको छ । सोमबार राती घरमै मृत्यु भएका वृद्ध मा ज्वरो र निमोनिया देखिएकोले आज विहानै धरान उपमहानगरपालिका स्वास्थ महाशाखाको टोलीले मृतकको स्वाब संकलन गरेको थियो। उनको पिसिआर रिपोर्ट मंगलबार ११ बजे पोजिटिभ पुष्टि भएको हो ।   मंगलबारे चोकदेखी विष्णुपादुका जाने बाटोमा रहेको भानु मार्गमा डेरा गरी बस्ने उनको हिजो साढे ६ बजेको समयमा मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिँदा पनि उनी गाउँ मा डुल्ने गरेका थिए । त्यसैले वडाबासी त्रसित बनेका छन । संक्रमितको मृत्यु

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,014 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिसिआर रिपोर्ट पर्खिनु पर्दैन, सुरक्षा अपनाएर काम गरे कोरोना सर्दैन

    धरान । कोरोनाको जोखिम बढ्दै गएको अवश्थामा पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पिसिआर रिपोर्ट आउनु अगावै एक बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन् । प्रतिष्ठानको युरोलोजि विभागले प्रोस्टेडको समस्या भएका मोरङका ७८ वर्षिय वृद्धको शल्यक्रिया गरेर उनको ज्यान बचाएका हुन् । युरोलोजी विभागका डा. सुधिर सिंहको टोलिले उनको शल्यक्रिया गरेका थिए । कोरोनाको जोखिम बढ्दै गए पछि अस्पतालमा आउने बिरामीको पिसिआर रिपोर्ट आए पछि मात्रै थप उपचार गर्ने गरिन्छ, तर प्रोस्टेडको समस्या लिएर आएका बिरामीको ७ घण्टा देखि पिसाब रोकिएका कारण रिपोर्ट आउनु अगावै नै शल्यक्रिया गरेको थियो । शल

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । कोरोना संक्रमणबाट धरानमा आज थप ८ जनामा संक्रमीत देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ का ४ जना महिला सहित १ जना पुरुष रहेका छन् । यसै गरी धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरूको अहिले धमाधम विवरण लिने काम भइरहेको मेहेताले बताए ।

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा नेपाली सेनाका १२ जनामा कोरोना संक्रमण पुष्टि

    धरान । सुरक्षामा खटिएका नेपाली सेनामा पनि धरानमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा एकै दिन १९ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गत शुक्रबार आर्मी क्याम्पका १४ जना सैनिकहरुको स्वाब परिक्षण गरिएको थियो । जस मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुलाई मोरङको याङशिलामा रहेको सेनाको आइसोलेसनमा पठाउने तयारी भएको उनले बताए । आइतबार बिहान आएको रिपोर्टमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो आएको रिपोर्टमा धरान १२ चतरालाइनकी ७

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 933 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको लापरवाहीले एकै परिवारका दुई जनाको मृत्यु भए पछि वडानै सिल, वडावासी त्रसित

    धरान । एकै परिवारका दुई जनाको मृत्यु भए पछि धरान उपमहानगरपालिकाको वडा नम्बर १७ पुर्ण रुपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतबार बिहान धरान १७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो । एक हप्ता देखि कोरोनाको लक्षण देखिए पनि उनीहरु अस्पताल गएका थिएनन्, त्यसैले पनि धरान १७ पुर्ण रुपमा जोखम वडा बनेको छ । शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । मृतक मध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन । यो संगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आमामा मधुमेह र उच्च रक्तचापको थियो भने छोरामा कलेजको समस्या देखिएको थियो । आमा छ

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,298 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा १० वर्षिय बालिकाको अण्डाशयमा भएको ट्युमरको दुर्लभ शल्यक्रिया

    धरान । पाठेघरको दुवै अण्डाशयको ट्युमर देखिएको १० वर्षिय बालिकाको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक एक १० बर्षीया बालिकाको (ओभरी) अण्डाशयमा भएको सफलतापुर्वका शल्यक्रिया गरिएको हो । डा. अजय अग्रवाल र डा. मदन खड्का को टोलीले सफल शल्यक्रिया गरेका हुन् ।एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा उनको पाठेघरको दुवै अण्डाशयको १०ह१५ सिएम को ट्युमर रहेको पुष्टि भएको थियो । यस लगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबिन प्रविधिबाट अप्रेसनको सल्लाह दिएको थियो । बालिका सानो भएकोले चिरेर शल्यक्रिया गर्दा

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारले निशुल्क भनेको डायलासिसको औषधी छैन् वीपीमा

    धरान । राज्यले किड्नी समस्या भएका बिरामीलाई निशुल्क औषधी सहितको डाइलासिस सेवा प्रदान गरेको छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस सेवा लिन आएका बिरामीले बाहिरबाट महंगो मुल्य तिरेर औषधी खरिद गर्नु पर्ने अवश्था रहेको छ । लामो समय देखिको लकडाउनका कारण रोजिरोटी नै गुमेको अवश्थामा नियमित डाइलासिस गराउदै आएका बिरामीका परिवारलाई औषधी खरिद गर्नु पर्ने बाध्यताले दैनिक जसो समस्यामा पर्दै आएका छन् । सरकारले डाइलासिसका लागि आवश्यक पर्ने औषधी सामग्री निशुल्क उपलब्ध गराउने जनाए पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गराउन आएका बिरामीले आफै औषधी

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 1,125 पटक पढिएको
    • " दिनेश गजमेर "
  • तीन नेपाली सेना सहित धरानमा ६ जनामा कोरोना पुष्टि

    धरान । एन्फा क्वारेन्टाइनमा खटिएका ३ जना नेपाली सेना सहित धरानका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान थप भएका कोरोना संक्रमित ३ जना नेपाली सेना र १ जना धरान १७ की ३९ वर्षिय महिला छिन् भने दुई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका रहेका छन् । धरान १७ स्थित एन्फा क्वारेन्टाइना खटिएका २६, २५ र २७ वर्षिय नेपाली सेनामा कोरोना पुष्टि भएको छ भने प्रतिष्ठानमा कार्यरत एक जना मेडिसिन युनिट ३ मा कार्यरत हेल्ड एडकी १० बर्षीया भाञ्जि हुन् । अर्का एक जना संक्रमित १७ बर्षीय पुरुष छन् । उनी पनि प्रतिष्ठानको टि।बि।ल्याबमा काम गर्ने हेल्थ एडकै छोरा रहेको धरान उपमहानगरपालिकाको स्वास

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ९ जनामा कोरोना संक्रमण, धरानमा संक्रमितको संख्या १ सय ३४ पुग्यो

    धरान । धरानमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भए सङै धरानमा कोरोना संक्रमीतको संख्या १ सय ३४ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना नर्स र एन्फा क्वारेनटाइनमा खटिएका दुई जना नेपाली सेना सहित ९ जनामा कोरोना सङ्क्रमीत थपिएका हुन । शुक्रबार सङ्क्रमण पुष्टि हुनेमा धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का थप ५ जना कनट्र्याक्ट ट्रेसिङका ५९ बर्षीया महिला, ३३

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु

    धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार प्रदेश नम्बर २ सिरहा नगरपालिका वडा नं २का ५५ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचरका क्रममा ६ः४५ मा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा उच्च रक्तचापको समस्या रहेको र २० वर्ष अगाडी क्षयरोगको औषधि १८ महिना सेवन गरेको बताएका छन् । उनका अनुसार अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो आएपछि भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको ७ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई प्रतिष्ठानको कोभिड १९ उपचार केन्द«मा सरिएको उनलाई थ

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved