धरान ः धरानमा गठबन्धनकको तर्फबाट नेपाली काँग्रेसका किशोर राईले मेयरको टिकट पाएका छन् । काँग्रेसका पूर्व नगर सभापति समेत रहेका राईलाई धरानको मेयरमा उठाउने निर्णय काँग्रेसले गरेको छ ।
नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारीले सो कुराको पुष्टि गरे ।