मनोरञ्जन

    Showing 161-170 of 526 items.
  • युवा पुस्ताका ढुकढुकी जोन चाम्लिङ आज एक्स्पोमा

    धरान । युवापुस्ताका ढुकढुकी जोन चाम्लिङले आज विजिनेश एक्स्पोमा आफ्नो ब्याण्ड सहित प्रस्तुति दिन भएको छ । जोन एण्ड दि लोकल्सका ५ जना आज साँझ ७ बजे एक्स्पोको मञ्च उक्लिनेछन् । धरानका यी युवा गायकका संसारभरी मरिहत्ते गर्ने लाखौँ फ्यानहरु छन् । धराने यी युवा गायक जोनको धरानमा हुने हरेक कन्सर्टमा दिनदुइगुना रात चौगुना दर्शकहरु बढिरहेको र जोनलाई सुनेर हेरेर धरानेहरु कहिल्यै नअघाउने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आफुले धरानमा धेरै सांगीतिक कार्यक्रमहरु गरिरहेको भएपनि हरेक पटक जोनको माग भइरहेको उनले बताए । श्रेष्ठले भने जोनका हरेक गीतहरुले युटुवमा लाखौँ भ्युज प

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज प्रणय दिवस: प्रेमकाे रङ, युवायुवतीकाे उल्लासपूर्ण उत्सव

    सुनसरी / आज विश्वभर प्रणय दिवस (भ्यालेन्टाइन डेको) उल्लासमय वातावरणमा मनाइँदैछ। नेपालका विभिन्न सहरहरूमा प्रेमील माहोल छाएको छ। विशेष गरी युवा पुस्ताले फूल, उपहार, चकलेट र प्रेमका भावनात्मक सन्देशहरू आदान–प्रदान गरेर यो दिन मनाइरहेका छन्। काठमाडौंका पार्क, रेस्टुरेन्ट र सपिङ मलहरूमा भीड देखिएको छ। व्यापार व्यवसायमा समेत यसको असर परेको छ, फूल व्यवसायीहरू व्यस्त देखिएका छन् भने गिफ्ट पसलहरूमा चहलपहल बढेको छ। सामाजिक सञ्जालमा प्रेमिल सन्देश र तस्बिरहरू भाइरल भइरहेका छन्। प्रेम दिवसलाई लिएर विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्, केहीले यसलाई पश्चिमी संस्कृतिको प्रभाव भनेका छन् भने अरूले प्र

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिजनेस एक्स्पोमा सामान छुट सहित उपहार हरेक साँझ राष्ट्रिय कलाकारको प्रस्तुती

    धरान/सुनसरीको धरानमा शनिबारदेखि १५ दिने बिजनेस एक्स्पो भइरहेको छ । धरान १६ स्थित रंगशालामा एक्सपो सन्चालनमा रहेको छ ।  व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्यसहित बिजनेस एक्स्पो जारी छ । भिडियो हेर्नुस: नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरानको आयोजनामा एक्सपो भएको हो । एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । एक्स्पोमा आम सर्वसाधारणलाई निःशुल्क प्रवेश गराइएको छ भने साँझ सांस्कृतिक कार्याक्रममा भने राष्ट्रिय स्तरका कलाकारको रहेकाले आयोजकले सर्वसाधारणको सहजताको लागि २ सय रुपैयाँ मात्रै शुल्क लिने

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 1,296 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज तृष्णा गुरुङलाई नाम भन्ने साँझ

    धरान/ चर्चित गायिका तृष्णा गुरुङले आज धरान विजिनेश एक्स्पोमा तिम्रो नाम के हो भनन भन्द्ये धराने युवाहरुको नाम सोध्ने भएकीछिन् । धरानमा जारी विजिनेश एक्स्पोको आज चौथो दिन तृष्णा गुरुङले मञ्चबाट युवाहरुको नाम सोध्ने भएकीहुन् । यस समयकी चर्चित गायिका उनको ब्याण्ड “तृष्णा गुरुङ एण्ड द कोल्याब” संगै धरान आइसकेकिछिन् । अहिलेसम्मका प्रस्तुतमा सबै कलाकारहरुले ट्र्याकमा प्रस्तसति दिएकाछन् तर तृष्णाले भने लाइभ बाध्यबादन सहित ब्याण्ड सहित मञ्चमा उत्रिनेछिन् । आजको प्रस्तुतिले एक्स्पोको माहोल तताउने छ भने धराने दर्शकलाई मैदानमा नचाउने छन् । मंगलबार ९आज० साँझ ५ बजेदेखि हुने सांगीतिक क

    • प्रकाशित मितिः माघ २९, २०८१
    • 806 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पोमा आज नेपालका चर्चित पप गायक सुगम पोखरेलको प्रस्तुति

    धरान/ "विजिनेश एक्स्पो" धरानमा आज साँझ नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने। धरानमा जारी विजिनेश एक्स्पोको दोश्रो दिन आज नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने भएका छन् । शनिबार दिउँसो १ बजेदेखि जारी एक्स्पोमा आज साँझ पोखरेलले आफ्नो साङ्गीतिक प्रस्तुती दिनेछन् । आज एक्स्पोको दोश्रो दिन पोखरेलले ‘फेरी त्यो दिन’, ‘पाठशाला’, ‘जाँदै छु टाढा’, ‘सम्हालिन्छ कहिले मन’, ‘रहर छ सँगै’, ‘जिन्दगी नै भन्दिन’ लगायतका दर्जनौ गीतहरुबाट एक्स्पोमा आउने आगन्तुकहरुलाई मनोरञ्जन दिलाउनेछन् । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 808 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पोमा आज राई इज किङको प्रस्तुति

    धरान/ धरानमा जारी विजिनेश एक्स्पो धरानको पहिलो दिन आज राजेशपायल राईको एकल प्रस्तुति हुने भएकोछ । शनिबार दिउँसो १ बजेदेखि जारी एक्स्पोमा साँझ ८ बजे राई इज किङको उपनामले ख्याति कमाएका राजेशपायल राईले एकल प्रस्तुति हुने छ ।  राजेशपायल राईको सबैभन्दा बढी फ्यान रहेको पूर्वको शहर मध्ये धरान एक नम्बरमा आउँछ । धरान भनेपछि हुरुक्कै हुने राईले पछिल्लो एक वर्षयता धरानमा एकल प्रस्तुति दिने समय पाएका थिएनन् । भर्सटायल गायक राई स्टेजका पनि किङ नै मानिन्छन् । धरानमा हुने राजेशपायल राईका सबै कार्यक्रमहरुले दर्शकहरुको साथ पाउँदै आइरहेको छ । सांगीतिक संघर्षका सुरुवाती दिनहरु धरानबाटै थालेका राई करिव सा

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 763 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • "बिजिनेश एक्स्पो"धरानमा तीन हजार मोडलका जुत्ता १५ देखि ५० प्रतिशत छुट

    धरान/ आजबाट सञ्चालन हुने बिजिनेश एक्स्पोमा ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिने भएको छ । नेपालमै प्रख्याती कमाएका पाँच ब्राण्डका जुक्ताहरु राखिनेछन् ।  धरान रंगशालामा शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पोमा न्युनतम ३ सयदेखि धिकतम ५ हजारसम्म मूल्यका जुक्ताहरु राखिने फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।  विक्रि गरिने जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले बताउनुभयो । हामी नाफा कमाउने भन्दापनि उपभोक्ताहरुसंग सम्बन्ध स्थापित गर्न धरानको एक्स्पोमा आएकाले सकेसम

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 1,515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा १५ दिने विजिनेश एक्स्पो,शनिबार मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने

    धरान । धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । शनिबार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने छ । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । शनिबार बिहान ११ बजेबाट प्रारम्भ हुने एक्स्पोमा आमसर्वसाधारणलाई समेत निशूल्क प्रवेश गराइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताउनुभयो

    • प्रकाशित मितिः माघ २५, २०८१
    • 813 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढा सुब्बा गोल्डकपमा आजदेखि पार्किङ शुल्क नलाग्ने

    धरान/ २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना भई रहेको यस समयमा धरान रंगशालामा दर्शकहरुको सवारी साधनको पार्किङ्गको विषयलाई लिएर सामाजिक संजालमा प्रश्न उठेकोमा धरान फुटवल क्लबको ध्यानाकर्षण भएको छ। सर्वप्रथम प्रतियोगिता हेर्न आउने दर्शकहरुले आफ्‌नो सवारी साधन रंगशाला बाहिर पार्किङ्ग गरेर ढुक्कसँग खेलको मनोरञ्जन लिओस भन्ने क्लबको मनसाय हो। दर्शकले पार्किङ्ग शुल्क तिरेपछि दर्शकको सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङ्गको जिम्मेवारी लिने संस्था नै हुन्छ। विगत लामो समय देखि नै खेलकुद सम्बन्धी संस्था तथा सामाजिक संस्थाहरुलाई नै सहयोग पुगोस भन्ने उद्देश्य

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यलेदोङमा ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल

    बिकास चाम्लिङ राईधरान। किराँत नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिताको आयोजना हुने भएको छ । किरातिहरुले माघ १ लाई देखि यलम्वर संवतको रुपमा नया वर्ष मान्दै आइरहेको छ । यहि माघ १ गते देखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन । किराति नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केट

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved