आज तृष्णा गुरुङलाई नाम भन्ने साँझ धरान एक्सोको आज चौथो दिन

  • माघ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ चर्चित गायिका तृष्णा गुरुङले आज धरान विजिनेश एक्स्पोमा तिम्रो नाम के हो भनन भन्द्ये धराने युवाहरुको नाम सोध्ने भएकीछिन् ।

धरानमा जारी विजिनेश एक्स्पोको आज चौथो दिन तृष्णा गुरुङले मञ्चबाट युवाहरुको नाम सोध्ने भएकीहुन् ।

यस समयकी चर्चित गायिका उनको ब्याण्ड “तृष्णा गुरुङ एण्ड द कोल्याब” संगै धरान आइसकेकिछिन् ।

अहिलेसम्मका प्रस्तुतमा सबै कलाकारहरुले ट्र्याकमा प्रस्तसति दिएकाछन् तर तृष्णाले भने लाइभ बाध्यबादन सहित ब्याण्ड सहित मञ्चमा उत्रिनेछिन् ।

आजको प्रस्तुतिले एक्स्पोको माहोल तताउने छ भने धराने दर्शकलाई मैदानमा नचाउने छन् ।

मंगलबार ९आज० साँझ ५ बजेदेखि हुने सांगीतिक कार्यक्रममा स्थानीयको प्रस्तसतिसंगै करिव ८ बजे गायीका तृष्णा गुरुङ र उनको ब्याण्डसंगै स्टेज चढ्ने सांगीतिक कार्यक्रमका इभेन्ट म्यानेजमेन्ट प्रमुख शौरभ श्रेष्ठले जानकारी गराउनुभयो ।

नेपालको चर्चित रियालिटी शो द भाइसका निर्णायक बनिसकेकी तृष्णा गुरुङको “माया पिरती, खाने हो यमुना, गाइने दाइ नाम के हो भनन, सुन कान्छा” जस्ता सदाबहार जर्चित गीतहरु लोकप्रिय छन् ।
नयाँ पुस्ता माझ लोकप्रिय गायिका तृष्णाले पूर्वका दर्शकहरुसंग प्रत्यक्ष भेटघाट गर्न भने कमै मौका पाएकीछिन् ।

आजको उनको प्रस्तुतिले धेरै उनका फ्यानहरुलाई राहत हुने एक्स्पो मुल व्यवस्थापन समितिका संयोजक राजेश अग्रवालले बताउनु भयो ।

IMG-20250210-WA0000 धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved