धनकुटा । धनकुटा र हिलेमा संचालन भएका होटलहरुलाई खाद्य स्वच्छताको आधारमा वर्गिकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटाले चैत्र २९ र ३० गते धनकुटा नगरपालिका र हिलेमा रहेको होटल रेष्टुरेन्टहरुको खाद्य स्वच्छताको आधारमा होटेल रेस्टुरेन्ट स्तरीकरण गरेको हो । खाद्य स्वच्छदा निर्देशिका अनुसार ५० वटा मुल्यांकन सूचाङ्कको प्राप्त नम्बरको आधारमा ९० अंक प्राप्त गरेका होटललाई ३ तारा र क सहित अति उत्तम लेखिएको हरियो स्टिकर, ८० देखि ८९ सम्म प्राप्त गरेमा २ तारा र ख सहित उत्तम लेखिएको हरियो स्टिकर, ६५ देखि ७९ सम्म आएमा १ तारा र ग सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर, र ५० देखि ६४
धरान /गौरबको आयोजना २ सय २० केभी कोशी कोरिडोर प्रसारण लाईन आयोजनाले धरानमा बनाउने सवस्टेशनको प्रक्रिया अघि बढेको छ ।नेपाल विद्युत प्राधिकरणले धरान १७ मा सबस्टेशनका लागि जग्गा खरिद गरि प्रारम्भीक वातावरणीय परिक्षणका लागि सम्झौताको तयारी गरेको छ । गत कार्तिक २० गते मन्त्रीपरिषदले धरानमा २२०÷३३ केभी क्षमताको विद्युत सब स्टेसन बनाउने निर्णय गरे पछि सवस्टेशन बनाउने योजना अघि बढेको हो । योजनाले धरान १७ सर्दु खोला पारि घोपा ४ घ मा पर्ने गरि २ विगाहा १४ कट्ठा जग्गा लिइसकेको छ । कोशी कोरिडोर प्रसारण लाईन विस्तार गरिएकै क्षेत्रमा पर्ने गरि सबस्टेशन बनाउन जग्गा खरिद गरिएको हो । सबस्टेशन प्रोजेक्ट
धरान/ सुनसरीको ईटहरी १ आपगाछी चौकमा ट्रिफरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो २ बजे रोकिराखेको ट्रिफर पछाडी सार्ने क्रममा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ मृत्यु भएको हो । प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको ट्रिफरले ठक्कर दिदा गुरुङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिफर र चालक ईटहरी १९ बरगाछीका २९ बर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको इलका प्रहरी कार्यालयले इटहरीले जनाएको छ । ट्रिफरको ठक्करबाट स्थानीयको मृत्यु भएपिछ स्थानीवासीले धरान इटहरी खण्डको सडक अवरुद्ध गरेका छन् ।
विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि नाम दिएर शुरु गरेका अधिकांश योजनाहरु लथालिङ बनेका छन् । प्रदेशको संचितकोष नै रित्तिन पुगेपछि प्रदेश सरकारले गौरबका भनि घोषणा गरेका योजनाहरुको काम धिमा गतिमा चल्न शुरु भएको हो । मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरी तोकिएको अवधिभन्दा अगावै सम्पन्न हुने दाबी गरेको प्रदेश राजधानी विराटनगरसंग जोड्ने घिनाघाट–विराटचौक सडक समयमा नसकिने देखिएको छ । ठेकेदारलाई रकम निकासा नहुँदा डेढ महिना काम रोकिएर बल्ल शुरु भएको छ । स्थानीयले सामाजिक संजालहरु मार्फत मुख्यमन्त्री राईलाई खुलापत्र लेखेर निर्माणमा भईरहेको ढिलासुस्तीबारे ध्यानाकर्षणनै गराउनु प
इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतका प्रहरी कार्यालयहरूले गएको ६ महिना देखि खोजि गरेको अभियुक्तलाइ एउटा सिसि टिभि फुटेजको सहायताले फेला पारेको छ । इटहरी लगायतका अन्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाइ बिहीबार दिउसो इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । साझको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिडेका महिलाहरूलाइ धाक धम्कि पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भइ हाल मोरङ केराबारी गाउपालिका ९मा डेरा गरी बस्ने ३० वर्षिय बिजु मोतेलाइ प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो । गएको कार्तिक महिना देखि प्रदेश एक प्रहरी कार्य
धरान / नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ बार्षिक साधरण सभाको अवसर पारेर अक्षय कोषको स्थापना गरेको छ । कोषको स्थापनाको घोषणा गर्दै महासचिव जनकदिप पराजुलिले रु एक लाख प्रदान गरेका छन् भने , निर्देशक समाजका सचिव तथा नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले २५ हजार २ सय २२ , कार्य समिति सदस्य सुरेश नेउपाने ले २० हजार , ओ आर एस डिजिटलका ॐ अग्रवालले ५१ हजार ,निर्देशक मिलन चाम्स्ले १ लाख ११हजार १सय ११ , बेल्जियम निवासि रफि शाहले ५१ हजार तेजेन्द्र कडेलले १६ हजार गरि जम्मा ३ लाख ७४ हजार ३ सय ३३ संकलन भइसकेको छ । यहि समिति हुदाहुदै रु २५ लाख पुर्याउने लक्ष्य रहेको महासचिव
इटहरी । सुनसरीको धरान र तरहरा बीचमा रहेको चारकोशे जंगलमा विगत एक सातादेखि लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन । धरानको तीनकुनेबाट सुरू भएको आगो सल्किदै र स्थान परिवर्तन गर्दै तरहरा सम्म आइपुगेको छ । धरान उपमहानगरले तीनकुने परिषरमा बारूण यन्त्र लगाएर आगो नियन्त्रणको प्रयास गरेपनि सीमित क्षेत्रमामात्रै आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि दमकल समयमै नपुग्ने गरेको स्थानीयहरुको गुनासो छ । धरानमा खानेपानी चरम अभाव रहेको दमकलले समयमा पानी भर्न नसक्दा ढिलो भएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । तरहरास्थित पानीपिया लगायतका मुहानबाट पानी लिएर पुगेको धरानस्थित बारूणयन्त्रले तीनकुनेको आग
धरान/ बुढासुब्बा मन्दिरको ऐतिहासितालाई जोगाउदै जीर्ण बन्दै गएको मन्दिरको मर्मत संभार गरिने भएको छ ।नेपाल सरकार पुरातात्विक विभागले मर्मत सम्भारका लागि बजेट विनियोजन गरेस“गै बुढासुब्बाको ऐतिहासिकता नामेट नहुने गरी आकर्षक ढंगबाट मर्मत सम्भार गरिने भएको हो । प्रदेश नं. १ कै धार्मिक पर्यटकीय क्षेत्र धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर जीर्ण बन्दै गएपछि यसको ऐतिहासिता बचाउदै पुननिर्माण गरिन लागेको जनाइएको छ । मन्दिर पुननिर्माण गर्नुपूर्व १४ नंं. वडा समितिले बुढासुब्बामा क्षमा पूजा समेत सम्पन्न गरेको छ । मन्दिरको मर्मत सम्भार गर्ने क्रममा सिमेन्टको पिल्लर त
धरान/ आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सुनसरीमा ४ जना अध्यक्षका लागि भिड्दैछन् भने १३ जना निर्विरोध निर्वाचित भएका छन् । महासंघको केन्द्र, प्रदेश र जिल्लामा आउँदो बुधबार हुने निर्वाचनको लागि सुनसरी निर्वाचन समितीले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि प्रेस चौतारी ओलि समुह सहितको प्यानलबाट सन्तोष काफ्ले, प्रेस युनियन सहितको प्रेस सेन्टर र प्रेस चौतारी माधव नेपाल समुहबाट जनकऋषि राई, प्रेस युनियनको तर्फबाट बागी उम्मेदवार सचिन पोखरेल र सुविद गुरागाई बिच प्रतिष्पर्धा हुने भएको छ । प्रेस युनियनबाट अध्यक्षका लागि बागी उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउन अन्ति
धरान / प्रदेश नं एक विभिन्न स्थानमा भएको दुर्घटनामा परि आइतबार दुई जनको मृत्यु भएको छ । उदयपुर चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको हो । बिहान सवा १० बजे चौदण्डीगढी–१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने बस र चालक चौदण्डीगढी–१० का ३८ बर्षीय रत्न बहादुर कार्की नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै मोरङको बिराटनगरा (१४ का २५ बर्षीय कामेश्व