धरानको बजेट ७ दशमलब ४५ प्रतिशतले वृद्धि

  • जेठ १७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / गत सोमबार संघिय सरकारले प्रस्तुत गरेको बजेटमा धरान उपमहानगरपालिकाको लागि गत वर्षको तुलनामा ७ दसमलब ४५ प्रतिशतले बजेटमा वृद्धि भउको छ।

अर्थमन्त्री प्रकाश शरण महतले प्रस्तुत गरेको २०८०र८१ को बजेटमा धरान उपमहानगरपालिकाको लागि कुल ९० करोड २ लाख रुपैया बिनियोजन गरेको छ ।

अघिल्लो वर्ष ८३ करोड ४ लाख रुपैया बिनियोजन गरेको थियो ।

प्रस्तुत बजेट अनुसार चालू तर्फ ७७ करोड ७६ लाख र पुँजीगत तर्फ १२ करोड २६ लाख रहेको छ ।बिनियोजन बजेटमा समानीकरण अनुदानमा न्युनतम अनुदान ८ करोड २५ लाख, सुत्रमा आधारित अनुदानमा २१ करोड ७५ लाख र कार्यसम्पादनमा अनुदानमा ५२ लाख गरि कुल ३० करोड ५२ लाख रुपैया रहेको छ ।

त्यसै गरि सशर्त अनुदान तर्फ चालु खर्चमा ४७ करोड २४ लाख, पुँजीगत तर्फ ३ करोड ६ लाख गरि ५० करोड ३० लाख, विशेष अनुदान तर्फ पुँजीगततर्फ ३ करोड २० लाख र समपुरक तर्फ ६ करोड बिनियोजन गरेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved