मकालु बेस क्याम्पमा लेक लागेर एकजनाको मृत्यु

  • जेठ १४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

संखुवासभा / संखुवासभाको मकालु गाउपालिकाका एक जनाको लेक लागेर मृत्यु भएको छ ।

गाउँपालिका अन्तर्गत वडा नं. २ मा पर्ने मकालु बेस क्याम्पमा एकजनाको लेक लागेर सोही गाउँपालिकाकामा पर्ने सेदुवाका ४० वर्षीया तुलाराम विष्टको मृत्यु भएको हो ।

मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्टको लेक लागेर मृत्यु भएको हो । मकालु बेस क्याम्प पुगेका विष्टलाई शुक्रबार लेक लागेर बिरामी परेका थिए ।

मकालु–२ सेदुवाका विष्टले यहाँ आएका पर्यटकहरुका लागि भरिया काम गर्दै आएका थिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग भरियाका रुपमा उनी पाँच दिनअघि घरबाट हिँडेका थिए ।

घट्ना स्थल सदरमुकाम खाँदबारी सदरमुकाम आइपुग्न पाँच दिनको पैदल यात्रा तय गर्नुपर्ने हुन्छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved