कोकाहा खानेपानी परियोजनालाई वडाध्यक्षद्वारा सहयोग

  • जेठ ६, २०८०
  • "स्नेहा श्रेष्ठ ।"
alt

विजयपुर  /धरान उपमहानगरपालिका वडा नं. ३ ले कोकाहा खानेपानी आयोजनाका लागि पाइप खरिद र नगद प्रदान गरेकोछ।
वडाध्यक्ष विद्या शाक्यसहित चन्द्रपुर बजार तुर्के पथका सर्वसाधारणले सामुहिक रुपमा २१ थान पाइप सहित ४४ हजार ६सय ६० रुपैया प्रदान गरेका हुन् ।

wada-pp-222

वडा र स्थानीयले सेंकलन गरेको रकम कोकाहा खानेपानी आयोजनाका लागि सहयोग गरेको वडाध्यक्षले शाक्यले बताए ।
सो अवसरमा वडाध्यक्ष शाक्यले कोकाहा खानेपानी परियोजना सम्पूर्ण धरानेको आयोजना भएकोले सहयोग गरेको बताए ।

wadr-pp-44

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved