सवारी दुर्घटना २ जनाको मृत्यु २ घाईते

  • जेठ ३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

पाँचथर / पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ। भने २ जना घाईते भएका छन ।

मृत्यु हुनेमा स्थानिय कमल सुबेदीको १२ बर्षीया छोरी पुजना सुबेदी र १० बर्षीया गंगा सुबेदी रहेका छन । उक्त दुरर्घना मंगलबार बिहान ९ः १५ मा हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरी तर्फ जाँदै गरेको मे १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर बिध्यालय जाँदै गरेको अवस्थामा ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।

उनिहरुलाई उक्त ६याक्टरको चक्काले किचेर मृत्यु भएको खुलेको छ।सो दुर्घटनाबाट घाईते भएका स्थानिय बिशाल बराईलीका ११ बर्षीय छोरी रेश्मा बराईली र गणेश अधिकारीका १० बर्षीय छोरी सोनिया अधिकारीको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ।

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक कुम्मायक पाँचथरका प्रेम बहादुर कामीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved