कविता 'धितोमा ऋण'

  • माघ २०, २०७९
  • "  सुस्मिता घिमिरे ( सुसे) हाल / धरान ६ पानबारी"
alt

सरकारले कर बढायो, बैंकले ब्याज
पेट्रोल डिजेलको भाउले आकाश चुमो,
व्यापारीले धितोमा लिएको ऋणले दिन–
दिनै ब्यापार डुबायो अनि घर उठायो ।।

घरमा राख्न धितोको लागि जग्गा थिएन,
आमाको कानमा सुन थिएन, धितो राख्नका
निम्ति केही थिएन, व्यवसाय गर्न लगानी
भएन, काम गर्न कुनै ठाउँ भएन अनि घर उठायो ।।

बैंकले ब्याजदर दिन प्रतिदिन वृद्धि गर्‍यो,
देशमा अर्थतन्त्रको मन्दी छायो आयात वस्तु
भन्दा नियातीत वस्तु दिन प्रतिदिन वृद्धि भयो,
धितोले परिवार सकायो अनि घर उठायो ।।

देशमा राजनीतिक चलखेल भयो, हुनेले
महल ठडाए, कार चलाए, महँगा रेस्टुरेन्ट
हल्लाए, नहुनेले राहदानी हातमा बोकी
मामुली भै खाडी कोचो अनि घर उठायो ।।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved