‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न एक्सो’

  • माघ २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 विराटनगर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मोरङको विराटनगरमा विहीबारदेखि सिएनआई कोशी एक्सो शुरु भएको छ । एक्सोको एक कार्यक्रमका बीच एमालेकाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

एक्सपोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, आधुनिक औजार उपकरण, अटो सेवा लगायतका चारसय बढी स्टल रहेका छन् । देशका अर्थतन्त्रलाई टेवा पुर्‍याउने र नीजि क्षेत्रका उद्योग व्यवसायीलाई एक्सोपो मल्हल लगाउने आयोजकले अपेक्षा गरेको छ ।

IMG_0751

 प्रदेश राजधानीमा आयोजना गरिएको मेलाले स्वदेशी उद्योगलाई राहत मिल्ने उद्योगी व्यवसायीको भनाई छ । तीन करोडको लगानीमा आयोजना गरिएको आयोजनामा पर्यटक प्रवद्र्धनसँगै अत्याधुनिक प्रविधिको प्रयोग गरिएको आयोजकले जानकारी दिएको छ । २८ गतेसम्म चल्ने मेलालाई ४० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

IMG_0822

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved