मोरङ्गको रतुवामाई नगरपालिका १ सोनापुरका २५वर्षीय एक युवा मा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित युवा भारतको मुम्बई बाट २ घर फर्किए र क्वारेन्टाइनमा बसेका थिए । उनको स्वाब संकलन गरि प्रदेश जनस्वास्थय प्रयोगशालामा बिराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले टेलिफोन मार्फत कोशीपत्रलाई जनाकारी दिए । उनको सम्र्पकमा आएका र उनको परीवारका सदस्यहरुर्ला स्थानिय मर्दसा मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । संक्रमित युवालाइ कोभिड १९ कोरोना उपचार केद« बिराटनगर पठाउने तयारी भइरहेको र उनको परीवारका सदस्यको पि सी आर को लागि नमुना संकलन गरि पठा
धरान । आगामी वर्षका लागि प्रदेश सरकारले निति तथा कार्यक्रमहरुमा माथि छलफल अघि बढाइरहँदा दलित समुदायका अगुवाहरुले पनि दलितमैत्री निति तथा कार्यक्रम र बजेट निर्माण गर्न दबाब दिइरहेका छन् । केही दिन अघि रिडेफ नेपालको नेतृत्वमा प्रदेश सभा सदस्यहरु सहितको टोलिले दलित मैत्री बजेट तथा निती कार्यक्रम निर्माण गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए भने पुनः दलित समुदायको सशक्तिकरण, विकाश र समृद्धिका लागि आगामी निती तथा कार्यक्रममा दलित अधिकार दशक घोषणा गरि कार्यक्रमिक रुपमा बजेट विनियोजन गर्न माग गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् । दलित नेटवर्क प्रदेश नम्बर १ का अध्य
धनकुटा । बिदेश बाट फर्काउन लागिएका धनकुटा स्थित महालक्ष्मी नगरपालिकाका स्थानीय हरुलाइ कोरोना परिक्षण गर्न चुनौतीपूर्ण रहेको नगरपालिका सुचना अधिकृत खगेन्द्र नेपालले बताउनुभएको छ । उनका अनुसार महालक्ष्मी नगरपालिका मा बिदेश बाट आएका करिब ५ सय जना र स्वस्थ्यकर्मी, महालक्ष्मी न।पा।, धनकुटामा सुरक्षा कर्मी लगाएत कर्मचारी र बिरामी २ सय जना गरेर कुल ७ सय जना को आरडिटी तथा पिसिआर परिक्षण गर्न चुनौतिपुर्ण रहेको छ । धनकुटामा गत आइतबार एक जना स्वस्थ्यकर्मी मा कोरोना संक्रमण देखिए पछि सबै को परिक्षण को तयारी गरेको हो । सबैको परिक्षण गर्न चुनौतिपुर्ण रहेको ले सहयोग लागि उनले आग्रह गरेका छन । नगरपाल
धरान । धनकुटा जिल्ला अस्पतालमा संक्रमित देखिएकी नर्सले चेकजाँच गरेकी एक सुत्केरी महिला धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर भएको खुले पछि प्रतिष्ठानको गाइनो वार्ड सिल गरिएको छ । महिलालाई गत शुक्रबार गाइनो वार्डमा भर्ना गरिएको थियो । उनको अपे्रशन मार्फत बच्चा भइसकेको छ । महिलाको पिसिआर रिपोर्ट नआए सम्म गाइनो वार्डमा नयाँ बिरामी भर्ना पनि नगरिने वार्डमा रहेका कसैलाई डिस्चार्ज पनि नदिने प्रतिष्ठानका गाइनो विभाग प्रमुख प्रा।डा। मोहन चन्द्र रेग्मीले बताए । डा।रेग्मीका अनुसार ती महिलालाई आइसोलेशनमा राखिएको छ । उनले भने, ‘धनकुटामा ज्वरो आएको २ जना मध्ये एकजना यहाँ रिफ
धरान – धरान १० सैनिक चोकमा अवस्थित उधमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको ६५ जना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कर्मचारी कसैलाई कोरोनाको संक्रमण पुष्टि भए क्षतिपुर्ती बापत १ लाख पाउने सहकारीका अध्यक्ष डा। योगेन्द्र राईले बताए । संस्थाले संचालक समिती, लेखा समिती, नियमित कर्मचारी, बजार प्रतिनिधी गरी ६५ जनाको कर्मचारी कोरोना भाइरस कोभिड १९ बीमा गरिएको छ । अध्यक्ष राईले भने, बीमा अर्न्तगत यदि कसैलाई एक वर्ष भित्र कोरोनाको संक्रमण देखिए क्षतिपुर्ती स्वरूप १ लाख पाउनेछ । हाललाई एक वर्षको मान्यता भएपनि महामारी बढ्दै गए अर्को वर्षका लागी समेत निरन्तरता दिइनेछ । बीम
जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि अस्पताल आसपास सहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतवार राति संम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद विमलीले बताए । संक्रमित स्वास्थ्यकर्मीको संभावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको बताए । बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ
धरान / प्रदेश १ का थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै प्रदेश १ मा कोरोना संक्रमित संख्या ३९ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार धनकुटाका १ जना र बिराटनगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान स्थित वि. पी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा विराटनगरका ३६ ,वर्षीय पुरुष ,२९वर्षीय महिला र धनकुटाका ३४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
रंगेली विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम का लागि भारतसँग सिमना जनमा ६९ जना म्यादि प्रहरी खटाइने भएको छ । भारतसँग सिमना जोडिएको मोरङगका तीन नगरपालिका रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका र रंगेली नगरपालिका को संयुक्त बैठकले सिमा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने निणर्य गरेको हो । बैठकमा सहभागि सुनवर्शी नगरपालिकाका मेयर काली प्रसाद दासका अनुसार तीन महिनाका लागि ६९ जना म्यादि प्रहरी नियुत्त गरि सिमा सुरक्षाका लागि खटाइने छ । बैठकमा कोरोना भाईरस नियन्त्रणका लागि सिमाक्षेत्रमा आवात जावतमा कडाई र भारत सहित अन्य देशबाट आएका ब्यक्ति हरु का लागि बृहत क्षमताक
विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाले विराटनगरका सोह्र जना पत्रकारहरुमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिदिएको छ । विराटनगरमा शनिवार नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन । महासंघका जिल्ला शाखाका सचिव अर्जुुन आचार्यले कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पोटिङ गरेका र कोरोना फैलिएको उदयपुरको भुल्केस्थित संक्रमित क्षेत्रसम्म गएका पत्रकारहरुको स्वाब संकलन गरिएको बताए । पहिलो चरणमा परीक्षण गरिएका पत्रकारहरुको रिर्पोट आएपछि दोस्रो चरणमा थप पत्रकारहरुको पनि कोरोना परीक्षण गरिदिने प्रदेश सरकारले आश्वासन दिएको आचा
धनकुटा, ३ जेठ ÷ धनकुटाको चौबिसे गाउँपालिकाले लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका सो गाउँपालिकाका ५३ जनालाई उद्दार गरी धनकुटा ल्याएको छ । सो गाउँपालिकाको विभिन्न वडाहरुका स्थायी वासी भई काठमाडौंमा उपचारको क्रममा गएका, अध्ययनको क्रममा रहेका र दैनिक ज्याला मजदुरी गर्दै आएका ५३ जनालाई गाउँपालिकाको खर्चमा गाडी रिजर्भ गरी गाउँपालिकाले काठमाडौंबाट उद्दार गरी गाउँपालिका ल्याएको हो । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न सरकारले ५३ औं दिन देखि गरेको निरन्तरको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका गाउँपालिकाबासीहरुलाई संघीय सांसद राजे