संक्रमित नर्सले रिफर गरेकी महिला वीपी प्रतिष्ठानमा, गाइनो वार्ड सिल

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धनकुटा जिल्ला अस्पतालमा संक्रमित देखिएकी नर्सले चेकजाँच गरेकी एक सुत्केरी महिला धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर भएको खुले पछि प्रतिष्ठानको गाइनो वार्ड सिल गरिएको छ ।

महिलालाई गत शुक्रबार गाइनो वार्डमा भर्ना गरिएको थियो । उनको अपे्रशन मार्फत बच्चा भइसकेको छ ।

महिलाको पिसिआर रिपोर्ट नआए सम्म गाइनो वार्डमा नयाँ बिरामी भर्ना पनि नगरिने वार्डमा रहेका कसैलाई डिस्चार्ज पनि नदिने प्रतिष्ठानका गाइनो विभाग प्रमुख प्रा।डा। मोहन चन्द्र रेग्मीले बताए ।

डा।रेग्मीका अनुसार ती महिलालाई आइसोलेशनमा राखिएको छ ।

उनले भने, ‘धनकुटामा ज्वरो आएको २ जना मध्ये एकजना यहाँ रिफर भएको रहेछ, उनलाई संक्रमित स्वास्थ्यकर्मीले नै रिफर गरेको खुलेकोले यो निर्णय लिइएको हो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved