रतुवामाई नगरपालिकाका २५वर्षीय एक युवामा कोरोना संक्रमण

  • जेठ ५, २०७७
  • "सन्जोग बाबु दाहाल"
alt

मोरङ्गको रतुवामाई नगरपालिका १ सोनापुरका २५वर्षीय एक युवा मा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित युवा भारतको मुम्बई बाट २ घर फर्किए र क्वारेन्टाइनमा बसेका थिए ।

उनको स्वाब संकलन गरि प्रदेश जनस्वास्थय प्रयोगशालामा बिराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले टेलिफोन मार्फत कोशीपत्रलाई जनाकारी दिए ।

उनको सम्र्पकमा आएका र उनको परीवारका सदस्यहरुर्ला स्थानिय मर्दसा मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमित युवालाइ कोभिड १९ कोरोना उपचार केद« बिराटनगर पठाउने तयारी भइरहेको र उनको परीवारका सदस्यको पि सी आर को लागि नमुना संकलन गरि पठाउने तयारी भइरहेको मेयर राईले बताए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved