बिराटनगरका दुई र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि

  • जेठ ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / प्रदेश १ का थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सगै प्रदेश १ मा कोरोना संक्रमित संख्या ३९ पुगेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार धनकुटाका १ जना र बिराटनगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरान स्थित वि. पी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा विराटनगरका ३६  ,वर्षीय पुरुष ,२९वर्षीय महिला र धनकुटाका ३४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved