महालक्ष्मी नगरपालिकामा सबैको कोरोना परिक्षण गर्न चुनौती, सहयोगको आग्रह   

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा । बिदेश बाट फर्काउन लागिएका धनकुटा स्थित महालक्ष्मी नगरपालिकाका स्थानीय हरुलाइ कोरोना परिक्षण गर्न चुनौतीपूर्ण रहेको  नगरपालिका सुचना अधिकृत खगेन्द्र नेपालले बताउनुभएको छ ।

उनका अनुसार महालक्ष्मी नगरपालिका मा बिदेश बाट आएका करिब ५ सय जना र स्वस्थ्यकर्मी, महालक्ष्मी न।पा।, धनकुटामा सुरक्षा कर्मी लगाएत कर्मचारी र बिरामी २ सय जना गरेर कुल ७ सय जना को आरडिटी तथा पिसिआर परिक्षण गर्न चुनौतिपुर्ण रहेको छ ।

धनकुटामा गत आइतबार एक जना स्वस्थ्यकर्मी मा कोरोना संक्रमण देखिए पछि सबै को परिक्षण को तयारी गरेको हो । सबैको परिक्षण गर्न चुनौतिपुर्ण रहेको ले सहयोग लागि उनले आग्रह गरेका छन ।

नगरपालिका ले क्वारेन्टाइन को ब्यबस्थपन गर्न पनि समस्या हुने उनको भनाइ छ । एक्सरे मेशिन, एउटा मात्रै एम्बुलेन्स ले सबै लाई ब्यबस्थपान गर्न चुनौतिपुर्न रहेकाले सरकारी, गैरसरकारी निकाय, स्वदेश र विदेशमा रहनु सबैलाइ सहयोगको लागि उनले अनुरोध गरेका छन ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved