स्थानीय

    Showing 231-240 of 5,039 items.
  • धरानमा दुईदिने शिक्षक सशक्तिकरण तथा व्यवस्थापन कार्यशाला

    धरान/  धरानमा शिक्षक सशक्तीकरण तथा विद्यालय व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला आज सुरु भएको छ । कार्यशालाको पहिलो दिन ‘शिक्षक सशक्तीकरण’ मा केन्द्रित रहेको छ । उद्घाटन सत्रमा आइडियल इङ्लिस बोर्डिङ स्कुलका निर्देशक सागर खड्काले कार्यक्रमको उद्देश्य र महत्त्वबारे स्पष्ट पार्दै शिक्षा क्षेत्रमा नयाँ सोच, नयाँ अभ्यास र आधुनिक शिक्षण पद्धति अपनाउन यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे । उनले पहिलो दिन शुक्रबार शिक्षक सशक्तीकरण र दोस्रो दिन शनिबार विद्यालय व्यवस्थापनसम्बन्धी तालिम रहने जानकारी दिँदै शिक्षा प्रणालीलाई समयअनुसार सुधार र परिमार्जन गर्दै गुणस्तरीय बनाउने लक्ष

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित युवक पक्राउ, जंगलमै चल्थ्यो कारोबार

    धरान/  सुनसरीको धरान उप–महानगरपालिका वडा नं –१७ स्थित उदय सामुदायिक वनभित्र लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। मिति २०८३ साल वैशाख १७ गते दिउँसो १३:४० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको एक्ष्त् टोली, इलाका प्रहरी कार्यालय धरान, अस्थायी प्रहरी चौकी रेल्वे र जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले वन क्षेत्रमा पुगेको थियो। प्रहरी टोलीलाई देख्नासाथ त्यहीँ बसिरहेका धरान–१७ फोकल्याण्डका ३० वर्षीय सुरज राई भाग्न खोजेका थिए। तर प्रहरीको सक्रियतामा उनलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा उनको साथबाट १६.९५ ग्राम ब्रा

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 1,116 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुल बस दुर्घटना : १३ विद्यार्थी घाइते, चालक फरार

    झापा/ झापाकाे कचनकवल–३ दलकीस्थित सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको बसले बाटोमा निस्किएको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। बसमा करिब १८–२० जना विद्यार्थी सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक ५२ वर्षीय ओमप्रसाद तिम्सिना घाइते भएका छन् भने अधिकांश विद्यार्थीको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ। दुर्घटनापछि बस चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 187 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हर्क साम्पाङको पार्टीमा असन्तुष्टि, इटहरीका विनय श्रेष्ठको बहिर्गमन

    इटहरी/ हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृती पार्टीका इटहरी उपमहानगर सह–सचिव विनय श्रेष्ठले पार्टी परित्याग गरेका छन्। करिब ७ महिनासम्म संगठन विस्तारमा सक्रिय भूमिका खेलेका श्रेष्ठले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलगिएको कोशीपत्रलाइ बताए । सामाजिक सञ्जालमार्फत उनले अबदेखि कुनै पनि राजनीतिक दल, संस्था वा संगठनमा आबद्ध नरहने घोषणा गरेका छन्। पार्टीभित्र नीति, सिद्धान्त र अनुशासनमा विचलन देखिएको उल्लेख गर्दै उनले पद तथा जिम्मेवारीबाट पूर्ण रूपमा अलग भएको स्पष्ट पारेका छन्। श्रेष्ठले आफ्नो कार्यकालमा साथ दिएका साथीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दि

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • 721 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल प्याराग्ल्याईडिङ तथा ह्याङग्ल्याईडिङ संघको कोशीको अधिबेशन सम्पन्न

    धरान/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन बुधबार धरान–३ स्थित संघको सम्पर्क कार्यालयमा सम्पन्न भएको छ। साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गरेको छ। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव दुर्गा प्रसाद सिग्देलले कोशी प्रदेशमा प्याराग्लाइडिङ जस्ता साहसिक खेलहरूको सम्भावना अत्यन्त उच्च रहेको उल्लेख गर्दै यसको व्यावसायिक विकासले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्‍याउने बताए। संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा संविधानसभा

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 355 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाइप एकातिर, पानी अर्कोतिर निगरानी नहुँदा स्रोतको दुरुपयोग

    धरान/ मुहानको सदुपयोग हुन नसक्दा धरानमा खानेपानीको समस्या यथावत नै रहेको छ । धरानमा लामो समय देखिको खानेपानी समस्या समाधान हुन नसक्नु खानेपानीका मुहानहरुको सही सदुपयोग गर्न नसक्नु पनि हो । धरानमा खानेपानीको मुख्य स्रोत भनको सेउती र सर्दुका मुहानहरु हुन् । तर सेउती, सर्दुका मुहानहरु सदुपयोग गर्न सकिरहेको छैन । स्थानीय सरकारले खानेपानी समस्या समाधान गर्न केन्द्रिय बजेटको मुख ताकिरहे पनि मुहानहरुको संरक्षणमा भने ध्यान दिएको देखिन्दैन् । धरान–१३ को निशाने खोलामा खानेपानी व्यवस्थापनको लापरबाही फेरि उजागर भएको छ । वडाध्यक्ष नेत्र काफ्लेका अनुसार, मुहानमा पानी हुँदाहुँदै पनि प्रभाव

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 322 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विज्ञान सम्मेलन: बाँदर व्यवस्थापनदेखि भूमिगत पानीसम्म गहन छलफल हुने

    धरान/ केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार मा विज्ञान तथा प्रविधि विषयक प्रादेशिक सम्मेलन वैशाख १८ र १९ गते आयोजना हुने भएको छ। सम्मेलनमा देशभर देखिँदै आएका विभिन्न ज्वलन्त समस्यामाथि वैज्ञानिक दृष्टिकोणबाट छलफल गरिने आयोजकले जनाएको छ। सम्मेलनका संयोजक सहायक क्याम्पस प्रमुख बन्टी श्रेष्ठ ले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै बाँदर व्यवस्थापन, स्वास्थ्यकर मासु उत्पादन, भूमिगत पानीको अवस्था जस्ता विषयमा केन्द्रित भएर दर्जनभन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिने बताए। उनका अनुसार विज्ञान, स्वास्थ्य, वातावरण, खाद्य प्रविधि, जलस्रोत तथा भू–गर्भ विज्ञानसँग सम्बन्धित विविध क्षे

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 241 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित युवक पक्राउ

    धरान/ सुनसरीको धरान–११ नगरकोट क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। मिति २०८३ साल वैशाख १५ गते साँझ ४:३० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको संयुक्त टोलीले स्थानीय ३२ वर्षीय सन्देश लिम्बुको कोठामा खानतलासी गर्दा १.४५ ग्राम ब्राउन सुगर फेला पारेको हो। प्रहरीले उक्त लागूऔषधसहित लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा होटल तथा होमस्टे सञ्चालकका लागि हस्पिटालिटी व्यवस्थापन तालिम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरेको छ। वराहक्षेत्र नगरपालिका वडा नं १ र २ पर्यटकीय क्षेत्रमा रहेका होटल, होमस्टे तथा नगरपालिकाका प्रमुख बजार क्षेत्रका व्यवसायीहरूलाई उक्त हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए । व्यवसायलाई कानुनी रूपमा दर्ता गरी नविकरण गर्ने, अवैध गतिविधिमा संलग्न नहुने, गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने, सरसफाइ तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्ने लगायतका विषयमा तालिम प्रदान गरिनेछ । चतरा स

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 212 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतमा लावारिस अवस्थामा भेटिएका सन्तोष बि.क.को उद्धार, कुटपिटपछि गम्भीर अवस्थामा ICU मा उपचार

    झापा/ भारतको बनारसस्थित अस्पतालमा लावारिस अवस्थामा उपचाररत भेटिएका झापाका एक व्यक्तिको प्रहरीको सक्रियतामा उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षकको मोबाइलमा प्राप्त भिडियो सन्देशका आधारमा नेपाल घर भएका सन्तोष बि.क. नामका व्यक्तिको पहिचान गरिएको हो। भिडियोमा उनको घर झापाको मेचीनगर–४ बाहुनडाँगी रहेको खुलेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई परिचालन गरिएको थियो। प्रहरीको तीव्र पहलका कारण करिब ३०–३५ मिनेटमै उनका आफन्त पत्ता लागेका थिए। त्यसपछि प्रहरीको समन्वयमा आफन्तहरू भारतको बनारसस्थित SSPG सरकारी अस्पताल पुगेका थिए। उक्त अस्पतालमा ५६ वर्षीय सन्तोष बि.क.ला

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved