स्थानीय

    Showing 2,081-2,090 of 5,052 items.
  • धरानमा भिक्टोरीले डा. महावीरलाई भव्य सम्मान गर्यो(भिडियो सहित हेर्नुहोस् )

    धरान । सोमबार नेपाली विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा क्रान्ति ल्याएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक डा. महावीर पुनलाई धरानमा भव्य स्वागत तथा सम्मान गरिएको छ।   धरान ११,कल्याण चौकस्थित भिक्टोरी आवासीय माध्यमिक विद्यालय ले विशेष कार्यक्रम आयोजना गरी पुनलाई सम्मान गरेको हो।विद्यालयका डाइरेक्टर विनोद राईका अनुसार, विद्यालयका तर्फबाट पुनलाई सम्मान गर्दै उहाँको जीवनकथा समेटिएको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को १२९ प्रति खरिद गरिएको बताउनु भयो ।     विद्यालयका सन्चालक समितीका सदस्य एबम् श्री सुच्चा राई कल्याणकारी समाजक

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 1,283 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कालोमोसो दल्ने बिरुद्ध पक्राउ पुर्जी जारी,आरोपित फरार

    धरान/ धरानमा आइतबार पदम चेन्जी माबोलाई कालोमोसो दल्नेहरु आठ जनाविरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता भई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको समर्थनमा रहेको आरोपमा माबोलाई नो केवलकार समर्थकहरुले पत्रकार सम्मेलनमा कालोमोसो दलेका थिए भने सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा कालोमोसो दल्ने आठ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीबाट पुर्जीसमेत लिएको छ।  तर, प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन।तर उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनम

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 1,333 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रचण्डले दाउपेच सुरु गरेपछि हस्तक्षेप गरेका हौँ : एमाले नेता प्रदिप

    इटहरी/  २०८० साल पुस १० गते एमालेले प्रधानमन्त्री बनाएका प्रचण्डले ११ गतेदेखि नै दाउपेच गर्न सुरु गरेको नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । १४ महिना पुरानै गठबन्धनले काम गरेपनि युवाहरुमा निराशा, सुन तस्करीमा वृद्धि र प्रतिगामीहरु खुले व्यवस्था विरुद्ध बोल्ने वातावरण निर्माण गरिएकाले एमालेले राजनीतिक हस्तक्षेप गर्नु परेको बताएका हुन् । आइतबार इटहरीमा नेकपा (एमाले) ले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरीबाट आएका १ हजार २ सय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै ज्ञवालीले भने,हामीले कुनै शर्तबिना ब्लाङ्क चेकम

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवा पुस्ताका ढुकढुकी जोन चाम्लिङ आज एक्स्पोमा

    धरान । युवापुस्ताका ढुकढुकी जोन चाम्लिङले आज विजिनेश एक्स्पोमा आफ्नो ब्याण्ड सहित प्रस्तुति दिन भएको छ । जोन एण्ड दि लोकल्सका ५ जना आज साँझ ७ बजे एक्स्पोको मञ्च उक्लिनेछन् । धरानका यी युवा गायकका संसारभरी मरिहत्ते गर्ने लाखौँ फ्यानहरु छन् । धराने यी युवा गायक जोनको धरानमा हुने हरेक कन्सर्टमा दिनदुइगुना रात चौगुना दर्शकहरु बढिरहेको र जोनलाई सुनेर हेरेर धरानेहरु कहिल्यै नअघाउने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आफुले धरानमा धेरै सांगीतिक कार्यक्रमहरु गरिरहेको भएपनि हरेक पटक जोनको माग भइरहेको उनले बताए । श्रेष्ठले भने जोनका हरेक गीतहरुले युटुवमा लाखौँ भ्युज प

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 607 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेन्स अवार्डमा धरानका ज्वाला सम्मानित हुने

    धरान । इटहरीमा फागुन ७ गते नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी तीव्र पारेको छ । प्रदेश खबर दोस्रो वर्ष पूरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा इटहरीमा भव्य कार्यक्रम गरी कोशी प्रदेशमा पहिलो पटक कोशी एक्सिलेन्स अवार्डको तयारी गरेको हो भने अवार्ड र सम्मानको लागि छनोैट गर्ने कार्य तीब्र भई रहेको मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले बताए । सम्मानित हुनेमा धरानबाट अग्रज पत्रकार एवम् मजदुर नेता भीम राई ज्वाला पनि छनौट भएका छन् । सम्मानित हुने  राई यातायात मजदुरबाट उदाएर पत्रकारिता हुँदै हाल केन्द्रिय स्तरका

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कालोमोसो दलेर कुटपीट गर्नेलाई पक्राउ गरिने

    धरान/ धरानमा नो केवलकार पक्षधरले केवलकारको विरोध गर्दै सामाजिक सन्जालमा बोल्नेलाई पत्रकार सम्मेलनमा नै आइतबार कालोमोसो दलेर कुटपीट गरेका छन् । ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु पर्छ भनेर अभिव्यक्ति दिएको भन्दै पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली कुटपिट भएको हो । ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान–९ स्थित पुतली लाइनमा कुटपिट गरी कालोमोसो दलेका हुन्। माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको नो केवलकारका पक्षधरका अ

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 2,154 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको जरा अभियानका लागि अभिमुखिकरण उद्घाटन

    इटहरी । आगामी निर्वाचनहरु मार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा ९एमाले० ले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानमा परिचालन गर्ने पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेले इटहरीमा अभिमुखिकरण गर्दैछ । आज (आइतबार) इटहरीस्थित लायन्स क्ल्ब इटहरीको सभाहलमा जिल्लाभरका करिव १ हजार २ सय अभियन्ताहरुलाई राखेर अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो । प्रमुख प्रशिक्षकका रुपमा अभिमुखिकरण गर्नुहुने ज्ञवालीसंगै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा हात्तीको त्रास

    प्रत्येक वर्ष हिउँद याम लाग्नासाथ बराहक्षेत्र नगरपालिकाका बासिन्दाहरूलाई एउटै पीरले सताउँछ– जंगली हात्तीको आतंक । भारतबाट मेची नदी पार गरी झापा हुँदै मोरङका जंगल पार गरेर सुनसरीका विभिन्न क्षेत्रसम्म आइपुग्ने हात्तीहरूले बराहक्षेत्रका गाउँहरूमा त्रासको माहोल सिर्जना गर्ने गरेका छन् । यस क्रममा हात्तीले जंगल छेउका गाउँहरूमा प्रवेश गर्दा बाली नष्ट गर्ने, गोठ भत्काउने र जनधनको क्षति पुर्‍याउने घटना बारम्बार हुने गरेका छन् । पछिल्लो तिन वर्षमा मात्रै जंगली हात्तीले दुई स्थानीयको ज्यान लिइसकेको छ भने केही स्थानीयहरु घाइते समेत भएको पाइन्छ । बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणबाट २०७९ म

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र जिल्लाकै उत्कृष्ट,धरान चौथो,इटहरी लास्ट

    सुनसरी/ सुनसरीका १२ वटा पालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा वराहक्षेत्र नगरपालिका जिल्लाकै उत्कृष्ट नगर घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार वराहक्षेत्र नगरपालिकाले ६७.० अंक प्राप्त गर्दै सुनसरीकै उत्कृष्ट नगरपालिका घोषित भएको हो। आन्तरिक आम्दानी, कोषमा दाखिला भएको रकम, बजेट खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, आवधिक योजना, शिक्षा र स्वास्थ्यजस्ता सूचकहरूको आधारमा यो मूल्यांकन गरिएको नगरपालिकाका सूचना अधिकारी गौरी रायले जानकारी दिए। अन्य नगर र गाउँपालिकाहरूको मूल्यांकन: # वराहक्षेत्र नगरपालिका – ६७.० अंक# इनरुवा नगरपालिक

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 1,033 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रिमियर लिग: उपाधि यात्रामा चार टिम, सुपरलिगमा फुटबलको महाभिडन्त!

    धरान/ कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको समूह चरण सकिएसँगै उपाधि होड थप रोमाञ्चक बनेको छ। आयोजक कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले शनिबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै सुपरलिग खेल तालिका सार्वजनिक गरे। ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता रहेको लिगमा चार समूहबाट शीर्ष चार टिम सुपरलिगमा प्रवेश गरेका छन्। समूह ए बाट पाँचथर युनाइटेड,बी बाट गाईघाट फुटबल क्लब(उदयपुर),सी बाट देउराली युथ क्लब (धनकुटा), रडी बाट बुइपा–११ (खोटाङ) अन्तिम चरणमा प्रवेश गरेका हुन्। तालिका अनुसार फागुन ४ गते बुइपा–११ र पाँचथर युनाइटेड भिडन्त गर्नेछन्, भने दोस्रो ख

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved