खेलकुद

    Showing 181-190 of 512 items.
  • साइकल रेसको प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना

    धरान/ साहसिक खेल साइकिलिङको प्रवद्र्धन गर्ने उद्देश्यले रोटरी क्लब धरानले सोमबार साइकलिङ दौड प्रतियोगिताको आयोजना गर्दैछ । धरानमा साहसिक खेल साइकलिङको प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले फागुन ७ गते सोमबार प्रतियोगिताको आयोजना गर्ने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । संयोजक विनयलाल श्रेष्ठले संयोजनको भूमिका निर्वाह गर्दै गत बर्ष कोरा राइड च्यालेन्ज प्रतियागिता आयोजना गरिएसँगै प्रतियोगितालाई निरन्तता दिन यस बर्ष रोटरी क्लब धरानको व्यानरमा आयोजना गर्न लागिएको हो । धरानका आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगिता राष्ट्रिय स्तरको प्रतियोगिता रहने आ

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपमा १४ टिम सहभागि

    धरान/ डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा आयोजित दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा १४ टिमले सहभागिता जनाउने भएको छ । डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा फागुन ४ गते देखि सुरु हुन लागेको प्रतियोगिताको उद्धघाटनमा कामे्रल हाइ स्कुल र आइडियल स्कुलले प्रतिश्पर्धा गर्ने भएको छ । प्रतियोगिताको खेल तालिका धरान वडा १८ वडाध्यक्ष एवं पुर्व डिपो विद्यार्थी संगठन अध्यक्ष प्रविण राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, डिपो क्याम्पस प्रमूख राजकुमार राई, बास्केटवल प्रशिक्ष

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप उपाधिका लागि वडा नं.१ र ५ भिड्ने

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं १ र वडा नं ५ भिड्ने भएका छन् । मङलबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नं.५ विजयी हुँदै फाइनलको यात्रा तय गरेको हो । वडा नं ५ ले वडा नं ७ लाई टाइब्रेकरमा ६ गोलको विरुद्ध पाँच गोलले अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल बनेको थियो । वराहक्षेत्र ७ देबिघाट स्थित बसन्तऋतृ माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसके पछि खेलको नतिजा टाइब्रेकरबाट लिईएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप वडा नं १ फाइनलमा प्रवेश

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत वडा नं १ फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ३ लाई शून्यका विरुद्ध तिन गोलको अन्तरले पराजित गर्दै वडा नं १ फाइनलमा प्रवेश गरेको हो । खेलमा वडा नं १ का लागि पहिलो हापको थपिएको अतिरिक्त समयमा प्रसान्त राई, छेमेहाङ राई र दोस्रो हापको ३० औ मिनेटमा पुनः छेमेहाङ्ग राईले गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका वडा नं १ का छेमेहाङ्ग राई म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफी हात पारेका थि

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागुन ४ देखि श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कप हुने

    धरान/  डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ । प्रतियोगीता यहि फागुन ४ गते देखि ९ गते सम्म हुने वुधवार नेपाल पत्रकार महासंघ, सुनसरीको कार्यक्रम हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक डिपो स्कुलले जानकारी गराए । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि करिव १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रपितयोगिताका विजेता टिमले नगद १५

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान आदर्शले आयोजना गर्‍यो म्याराथुन दौड

    धरान/ धरान आदर्श माविले मिनी मेराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । साप्ताहिक खेलकुद कार्यक्रम अन्तर्गत मिनी म्याराथुन दौडको आयोजना गरिएको हो । धरान १ मा रहेको धरान आदर्श माविले साप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत वुधबार म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराई धरान १२ भानुचौकबाट विभिन्न स्थान पुगेर दौड कलेजमा आएर सम्पन्न गरिएको थियो । कक्षा ११ र १२ मा अध्ययरत करिब १ सय देखि १५० जना छात्र तथा छात्राहरुको दौडमा सहभागिता रहेको थियो । पछिल्लो समय हरेक विद्यालयले पढाईसँगै खेलकुदका कार्यक्रमलाई समेत समावेश गर्दै लगेका छन् । धरानमा र

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 327 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप फुटबल वडा नं ६ र ९ ले अङ्क बाडेँ, २ र १० वरावरीमा

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङलबार वडा नं ६ र वडा नं ९ बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए । तिन खेलमा एक खेलमा पराजित र दुई खेल वरावरी खेलेको वडा नं ६ ले प्रतियोगितामा २ अंङ्क जोडेको छ । त्यस्तै लगातार तिन खेलमा दुई खेलमा जित र एक खेलमा वरावरी खेलेको वडा नं ९ ले प्रतियोगितामा ७ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ९ का क्याप्टेन संन्तोष श्रेष्ठ म्यान अफ द म्याच

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 356 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप फुटबल: वडा नं ९ बिजयी , दोस्रो खेलमा वडा नं १० विजयी

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा वडा नं ९ बिजयी भएको छ । वडा नं ९ ले वडा नं ४ लाई शुन्यका बिरुद्ब ६ गोलको अन्तरले पराजित गरेको थियो । दुई खेलमा लगातार जित निकाल्लेको वडा नं ९ ले प्रतियोगितामा ६ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा पराजित बनेको वडा नं ४ ले अङ्क जोड्न सकेको छैन । खेलमा उत्कृष्ट प्रदशन गर्दै दुई गोल गरेका वडा नं ९ का सुरेशकुमार लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । त्यस्तै आइतबारनै भएको दोस्रो खेल

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वि डिभिजन क्रिकेटमा झोराहाट र होराइजन विजयी

    विराटनगर/ मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाउँदै ७६ रनमा सिमित भयो । जसमा प्रशन्न माथेमाले सर्वाधिक २६ रन बनाए । झोराहाटका म्यान अफ द म्याच आशिष गुप्ताले सर्वाधिक ४ विकेट लिए । ७७ रनको विजयी लक्ष पछ्याएको झोराहाटले १८ दशमलव २ बलमा ५ विकेट

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान सुनसरीद्धारा तीन पत्रकार शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

    सुनसरी/  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ । इटहरी स्थित कस्तुरी कलेजमा हिसान स्पोर्टस मिट २०८० को समापनको अवशर पारेर हिसान सुनसरीले पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको हो । सुबेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन भने श्रेष्ठ ब्लष्टटाईम्स दैनिकका कार्यकारी सम्पादक हुन । यादव गोरखापत्र दैनिकका इनरुवा संवादद

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 307 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved