पर्यटन

    Showing 181-190 of 451 items.
  • बराहक्षेत्रमा फिलुङ्गे खेती (फोटो कथा )

    बराहक्षेत्र-१ स्थित अर्चलेका किसानले लगाएको फिलुङ्गे खेती । फिलुङ्गे भदौमा लगाएर मङ्सिरमा उत्पादन हुने गर्छ ।      

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिधा भैरहवा–बैंकक सम्मको उडान शुरु

    भैरहवा । थाई एयर एशियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा परीक्षण उडान गरेको छ । बैंकक–भैरहवा–बैंकक उडान आगामी शुक्रबारबाट उडान गर्न लागेको थाई एयर एशियाले आज (आइतबार_ बिहान परीक्षण उडान भरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाई एयर एशियाले भैरहवाबाट साताको दुई दिन उडान गर्नेछ । अब ८ नोभम्बर ९२३ मंसिर० मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७।४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए । आज बिहान ७ बजे थाईएयर एसियाको विमान अवतरण गरे

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • 362 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज भाइटीका,शुभ साइत ११ बजेर ३७ मिनेटमा

    काठमाडौं । आज तिहारको अन्तिम दिन भाइटीका । दिदीबहिनीले दाजुभाईलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ । भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनी पूर्व र दाजुभाई पश्चिम फर्किएर भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।तिहारको टीकाको दिन दिदीबहिनीले दाजुभाईलाई तथा दाजुभाईले दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । टीका लगाएपछि दाजुभाईले दिदीबहिनीलाई दान, दक्षिणा एवम् वस्त्र दिने परम्प

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • 344 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज तिहारको कुनै पर्व छैन,किन यस्तो भयो(हेर्नहोस्)

    धरान । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि शुक्रबार कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कात्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 323 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नेपाल संवत् ११४५ को शुभकामना,संवत् प्रचलनमा आउन नसकेको प्रति चिन्ता

    धरान । धरानमा नेपाल संवत् ११४५ को शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना सिद्धि नेवाः परिषद्ले गरेको छ । नेपाल संवत्लाई नेपाल सरकारले राष्ट्रिय संवत्को रुपमा मान्यता दिए पनि किन यो संवत् प्रचलनमा आउन सकेन भन्ने विषयमा विचार विमर्श गर्न सवैले आ आफ्नो क्षेत्रबाट प्रयोगमा ल्याउन आवश्यक रहेको प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य माननीय विजय राईले बताए । सिद्धि नेवाः परिषद्को आयोजनामा बुधबार धरान ७ स्थित परिषद्को सभाहलमा सम्पन्न भएको थियो ।नेपाल संवत्का प्रणेता शंखधर शाख्वाको तस्विर तथा सिद्धि नेवाः परिषद्का जग्गा दाता दानविर सिद्धिमान् गंगालक्ष्मी पलिखेको प्रनितभामा माल्यापण गरेर कार्यक्रम

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • 327 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुसुमले पहिरिन् मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज

    धरान/इन्डोनेसियाको लमबोक टापुमा आयोजना भएको मिस सुप्राग्लोबल २०२४ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी कुसुम कुँवरले एउटा महत्वपूर्ण उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कुसुमले मिस साउथ इष्ट एशिया नोबल क्वीनको ताज पहिरिन सफल भएकी हुन् । यस अघि आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न मिस ग्राण्ड नेपाल २०२४ मा मिस ग्राण्ड गण्डकीको उपाधि जितेकी कुसुमलाई यस पश्चात् मिस सुप्राग्लोबलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त भएको हो । सो प्रतियोगितामा सहभागि हुनु अघि कुसुमले संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानी सुल्केका लागि पत्रकार अर्धनग्न

    धरान । बराहक्षेत्रको सप्तकोशी नदी स्थित चतरा नहरमा आगामी कार्तिक १६ गते हुने पानी सुल्के प्रतियोगिताको प्रवर्धनका गर्न बुधबार खाली खुट्टा पत्रकारहरुले अर्धनग्न फुटबल खेलेका छन् ।जसलाई बगर फुटबल खेल भनिन्छ ।यसरी बगरमा अर्धनग्न खेल खेल्दा स्वास्थ्यको दृष्टिबाट पनि राम्रो र लाभ हुने भएकाले पानी सुल्के प्रतियोगिताको प्रवद्र्धन गर्न नेपाल पत्रकार महासंघ सुनसरी र चतरा हाइकिंङ समुह बीच मैत्री पुर्ण फुटबल खेलेको पानी सुल्के प्रतियोगिताका कार्यक्रम संयोजक नवराज विष्टले बताए । उनले भने,‘नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको पानी सुल्के प्रतियोगिता हामीले आयोजना यसपाली दोश्रो पटक हो,यस खालको प्रत

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सरकार अटेरी ,याक्थुङ भाषालाई कामकाजी भाषा बनाउन फेरी ध्यानाकर्षण

     विराटनगर । कोशी प्रदेश सरकारले याक्थुङ भाषालाई प्रदेश एकको कामकाजको भाषा बनाउन अटेरी गर्दै वेवास्ता गरेको पाइएपछि फेरी सरोकार पक्षले सरकारको पुनः ध्यानाकर्षण गराएको छ । याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले तत्कालै भाषा कार्यान्वयन गराउन तत्कालै विधेयक ल्याउन पनि माग गरेको छ ।सोमबार प्रदेशको राजधानी विराटनगर पुगेर समूहले प्रदेश एकका सामाजिक विकासमन्त्री पाँचकर्ण राईलाई भेटेर विधेयक निर्माणमा तत्कालै काम अघि बढाउन ध्यानाकर्षण गराएको छ । हामीले याक्थुङ भाषालाई कामकाजको भाषा बनाउन तत्कालै विधेयक निर्माण गरेर प्रस्तुत गर्न माग गरेका छौँ,संयोजक मोहन तिगेलाले भने,विधेयकको खाका निर्माण भएर प

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 275 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्व राजपरिषद सदस्य शंकरको निधन,पार्थीव शरीर वीपी प्रतिष्ठान धरानलाई दान

    धरान । पूर्ब राजपरिषद सदस्य चक्र बहादुर  शंकरको आइतबार राती निधन भएको छ । पूर्ब राजा बीरन्द्र शाहको अस्थायी राजपरिषद सदस्य र ज्ञानेन्द्र शाहको कार्यकालमा स्थायी सदस्य समेत रहेका शंकरको राती १ बजे निधन भएको धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश गजमेरले बताए ।उनका अनुशार शंकर इलाम चिया बगानको पूर्ब मेनेजर र नेपाल सरकारको पूर्वशाखा अधिकृत(द्धितीय श्रेणी) समेत हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शंकरको मृत शरीर दान गरिएको छ । उनको मृत्यअघिको इच्छा मुताविक प्रतिष्ठानलाई शरीर दान गरिएको भतिज गोपाल शंकरले  बताएका छन् । धरान –८ निवासी शंकर दीर्घरोगबाट

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 380 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रको चतरामा पानी शुल्के खेलको तयारी शुरु

    धरान । बाल्यकालमा मनोरञ्जनको रुपमा खेलिदै आएको स्टोन स्किपिङ (पानी शुल्के) खेल नेपालीहरुको मौलिक खेल भएकोले यो खेलको प्रवद्र्धनका लागि यस बर्ष पनि धरान हाइकिङ समूहले निरन्तता दिने भएको छ ।आयोजक चतरा हाइकिङ समूहले सोमबार धरानमा पत्रकार सम्मेलनको अयोजना गरी सो प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगिता यही कार्तिक १६ गते शुक्रबार हुने भएको हो ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमश २५, १५ र १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सयोजक नवराज विष्टले जानकारी दिए । गत बर्ष प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५, ३ र २ हजार प्रदान गरिएकोमा यो बर्

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved