स्वास्थ्य

    Showing 1,571-1,580 of 1,867 items.
  • इलाममा क्वारेन्टाईनमा खटेका सेना जवानमा कोरोना संक्रमण

     इलाम/  इलाममा मंगलबार दुईजनामा कोरोना संक्रमण देखिएको छ । इलाम नगरपालिकाको क्वारेन्टाईनको सूरक्षाका लागी खटिएका नेपाली सेनाका जवान र सरसफाईमा कार्यरत कर्मचारी गरी दुईजनामा पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले बताईन । इलाम नगरपालिकाको क्वारेन्टाइनमा खटिएका ३३ र ३७ वर्षिय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन विमल बरालले बताए । ४० जनाको पिसिआर परिक्षण गरिएकोमा दुईजनाको रिपोट पोजेटिभ आएको जनाइएको छ । यस अघि पनि नेपालि सेनाका ए जवानमा पोजेटिभ देखिएपछि यस क्वारेन्टाइनलाई सिल गरीएको थियो । उनीहरुको साउन २ गते स्वाब संकलन गरिएको

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 741 पटक पढिएको
    • "भगिरथ भण्डारी"
  • प्रदेश १ मा १२ संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको स

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 924 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार १८६ जनामा कोरोना संक्रमण पोजेटिभ

    काठमाडौँ / आइतबार थप १८६  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४  पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।        

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा दुई जनामा कोरोना संक्रमण पुष्टि

     धरान /  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार गरिएको स्वाब परिक्षणमा दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि जनकपुर बाट आएका एक व्यक्ति र प्रतिष्ठानमै एमबिबिएसको फाइनल प्राक्टिकल परिक्षा दिन भारतबाट आएकी एक छात्रामा कोरोना पोजिटिभ देखिएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार जनकपुरबाट आएका व्यक्तिलाई आउने बित्तिकै कोरोनाको शंका गरिए पछि सिधै आइसोलेसनमा राखिएको थियो । आइसियुमै राखेर उपचार गरिरहेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई अहिले भेन्टिलेटर सहितको आइसोलेसनमा सिफ्ट गरिएको छ । उनको उपचारमा शुरुवात देखिनै सावधा

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,466 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट आएकी बिपिकि एक छात्रामा कोरोना संक्रमण

     धरान /  परिक्षा दिन फर्किएकी धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक विद्यार्थीलाई कोराना पोजेटिभ पुष्टि भएको छ । प्रतिष्ठनले केही दिन अघि एमबिबिएस पाँचौं बर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतिय विद्यार्थी हरुलाइ बोलाएको थियो । परिक्षा दिन आएकी ति छात्रालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछी ती छात्रालाइ आइसोलेसनमा राखिएको छ । परीक्षा दिन बोलाए पछि प्रतिष्ठानले विद्यार्थीलाई होस्टलभित्र कडाँईका साथ क्वारेन्टाइनमा राखेको वार्डेन इन्द्र लिम्बू ले बताए । भारतिय विद्यार्थी हरु करिब डेढ सय पुरुष९छात्र० र ३६ जना छात्रा आएका थिए । छात्रा ३६ जनाको कोरोन

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पोजेटिभ

    काठमाडौँ / शनिबार थप ५७  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २   पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १०३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ बाट थप२४ जना कोरोना मुक्त

    विराटनगर, २ साउन । प्रदेश १ माआज २४ जना डिस्चार्जभएका छन् । पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९आईसोलेसन अस्पतालमा उपचाररत २१जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमाउपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमाझापाका १३, सुनसरीका ३ जना, मोरङ, पाँचथर र ताप्लेजुङ २–२ र खोटाङ र इलामका १–१ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ६ सय ८० पुगेको छ । प्रदेश १ माआज १ जनामाकोरोना संक्रमण देखिएको छ । झापाको बुद्धशान्तिका एक पुरुषमाकोरोनापोजेटिभ रिपोर्ट आ

    • प्रकाशित मितिः साउन २, २०७७
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना डिस्चार्ज

    धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १० जना आज  डिस्चार्ज भएका छन् । झापाका ३ जना ,सुनसरीका ५ जना र मोरङका २  जना गरी जम्मा १०जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।   आज ८ जना पुरुष र २ जना महिला डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १९ गते देखि २७ गते  प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा २ जना उपचाररत छन् भने २६६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १२ , २६७  पिसि आर परिक्षण गरिएको छ । विग

    • प्रकाशित मितिः साउन २, २०७७
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १०१ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि

    आज थप १०१ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५   पुगेको छ ।  शुक्रबार थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुष रहेका छन् । उनको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  मृत्यु भएको छ ।  यो सँगै  मृतकको संख्या  ४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८५  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्

    • प्रकाशित मितिः साउन २, २०७७
    • 697 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका एक कोरोना संक्रमितको मृत्यु

    धरान/ धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोेलेसनमा उपचार गराईरहेका सप्तरीका ७३ वर्षीय एक पुरुषको मृत्यु भएको हो । स्रोतका अनुसार रातिकोे करिब १० बजे तिर उनको मृत्यु भएको हो । ईलाका प्रशासन कार्यलयका प्रमुख चन्द्र बहादुर कार्कीले स्थानिय एक सञ्चारमाध्यम सगँ कुरा गर्दै प्रतिष्ठानमा उपचरारत सप्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे । उनले थपे “ प्रदेश मा यो मृत्युको पहिलो घटना भएकाले शव ब्यबस्थानपनको लागि आर्मी सिडिओसगँ समन्व

    • प्रकाशित मितिः साउन २, २०७७
    • 1,110 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved