स्वास्थ्य

    Showing 1,391-1,400 of 2,447 items.
  • मेयर पदका उम्मेद्वार भण्डारीद्धारा रक्तदान गर्न आग्रह

    धरान । रगतको अभाव बढ्न थाले पछि नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको रक्तदान कार्यक्रम अभियानमा सरिक हुँदै धरान उमपहानगरपालिकाको नेकपा एमालेको तर्फबाट मेयरकी उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले रक्तदान गर्न आव्हान गरेकी छिन् । मंगलबार धरान १७ स्थित रेल्वे चौकमा रेडक्रसले आयोजना गरेको आकस्मिक खुल्ला रतmदान कार्यक्रममा सरिक हुँदै सबैलाई रतmदान गर्न आग्रह गरेकी थिईन् । उनले भनिन्, ‘अहिले धरानमा रगत अभाब भएको छ , स्वास्थ्य जस्तो कुरामा हामी सवै गंभीर वन्नु आवस्यक छ,अस्पतालमा रगत अभावले छटपटाई रहेकाहरुको जीवन वचाउनु् हामी सवैको कर्तव्य भएकाले सवैलाई रतmदान गर्न आम नगरवासीमा अनुरोध गर्द

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 1,230 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रगत अभाव हुँदा आकस्मिक रक्तदान

    धरान । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा नागरिक होमिए सँगै रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा धरानमा आकस्मिक रक्तदान कार्यक्रमको अभियाननै संचालन भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार सेवाले आफ्नै पहलमा रक्तदान कार्यक्रम गर्न थालेको छ । सोसाइटीले तिन दिन सम्म धरानका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । सोमबार धरान १ स्थित पुरानो अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको सोसाईटीले मंगलबार धरान १७ स्थित रेल्वे चौंक र बुधबार र विहिबार पनि रक्तदान कार्यक्रमको अभियान संचालन गरेको छ । विगतमा व

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पार्कको आठौ बार्षिकोत्सव: निःशुल्क स्वास्थ्य चेकजाँच

    धरान । स्पार्क फाइभ अस्पतालले आठौ बार्षिकोत्सवको अवसर पारेर अस्पताल प्रांगणमै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको छ । मुख्य कार्यालय काठमाण्डौ रहेको स्पार्कको पाचौ शाखा रहेको धरान १ स्थित अस्पताल प्रांगणमै सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । काठमाण्डौबाट आएका चिकित्सक सुनिल पौडेलले उपचारमा आएका विरामीको चेकजाँच गरेका थिए । उपचारमा आएकाहरुले हाडजोर्नीको समस्या, प्यारालाइसिस, मुख बांगिएको लगाायतका रोगको निःशुल्क उपचारसँगै औषधि समेत निःशुल्क वितरण गरिएको स्पार्क फाइभकी व्यवस्थापक मिला बस्नेतले बताइन् । उनले भनिन्, ‘निःशुल्क उपचारसँगै औषधि र ल्याबमा टेष्टमा समेत २

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 1,529 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा मेडिसिन अध्यावधिक कार्यक्रम सम्पन्न

    धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राष्ट्रिय स्तरको मेडिसिन अध्यावधिक सम्पन्न भएको छ । करिब दुई दशक पछि दोश्रो पटक गत शुक्रबार र शनिबार अध्यावधिक कार्यक्रम प्रतिष्ठानको मेडिसिन विभागले उपकूलपती ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका इन्टर्नल मेडिसिन विभागका प्रमुख तथा हर्मोन रोग विज्ञ डा. रबिन मास्केले गरेका थिए । पहिलो पटक सन् २००३ मा कार्यक्रम प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले नै आयोजना गरेको थियो । ‘दिर्घकालिन गैर संचारित रोग, रोकथाम, प्रारम्भिक निदान वा रोगमुक्तीः नेपालले कहा मुख्य भूमिका खेल्नुपर्छ&r

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्योतिद्वारा मृत्युदाबी भुक्तानी

    धरान । सवारी दुर्घटनामा परि ज्यान गुमाएका सेमसङ मगरका परिवारलाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबि भुक्तानि प्रदान गरेको छ । गत कात्तिक २८ गते मृत्यु भएका तामाङको परिवारलाई कम्पनीले मंगलबार बिमा वापतको रकम प्रदान गरेको हो । मगरले १ लाख बराबरको जीवन बिमा गरेका थिए । कम्पनीका शाखा प्रमुख धनु श्रेष्ठका अनुसार मगरका बुवा कुमार मगर आमा शकुन्तला मगरलाई १ लाख १ हजार २५ रुपैया बराबरको चेक हस्तान्तरण गरिएको छ । मगरले ३ महिना अघि १ लाख रुपैयाँको बिमा गरेका थिए । बिमा गरेको ३ महिनामा उनको सवारी दुर्घटना परि मृत्यु भएको थियो । कम्पनीले धरान ५ देवि गाउँ स्थित मगरको निवासमै पुगेर चेक मार्फत रकम

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 1,480 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा टाइफाइड खोप विहिबार देखि

    धरान । धरानमा टाइफाइड खोप अभियान बैशाख ८ देखि १७ गते सम्म हुने भएको छ । स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिकाको आयाोजनामा १५ महिना देखि १५ बर्ष उमेर सम्मका बालबालिकाहरुलाई लक्षित गरि अभियान शुरु भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै धरानका २० वटै वडामा टाइफाइड खोप संञ्चालन हुने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । नेपालमा प्रत्येक बर्ष १५ हजार विमारीले टाइफाइडबाट ज्यान गुमाउने गरेका छन । यसलाई फैलिन नदिन र यो रोगलाई नेपालमा शुन्य दरमा ल्याउन बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनु पर्ने मेहेताले बताए । १५ बर्ष भन्दा माथिका उमेर समुहलाइ यस्ले त्यति असर नपार्ने भएकाले खोप १५ महिना द

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी सुधार आन्दोलनलाई राप्रपाले सहयोग गर्ने

    धरान । बीपी सुधार आन्दोलनमा लागेको ‘हामी नेपाल’ संस्थाको आन्दोलनलाई राप्रपा धरान नगरकमिटीले समर्थन जनाउने भएको छ । पार्टीले मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै धरानको गहना बीपीमा भएको विकृति, विसगति हटाउन ‘हामी नेपाल’ संस्थाले घोपा बचाउ अभियान चलाएकोप्रति आफूहरुको ऐक्यवद्धता रहेको जनाएको । राप्रपा धरान नगर कमिटीका अध्यक्ष नविन पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘ हामी नेपाल नामक संस्थाले आयोजना गरेको घोपा बचाउन अभियानलाई राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समिति पूर्ण रुपमा समर्थन गर्छ ।’ पार्टीले राप्रपा यसपटक स्थानीय चुनावमा प्रतिष्पर्धाक

    • प्रकाशित मितिः चैत ३०, २०७८
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सञ्चारकर्मीलाई निःशुल्क स्वास्थ्य चेकजाँच

    धरान । सधै काममा व्यस्त रहने सञ्चारकर्मीलाई लक्षित गरी सौर्य हेल्थ केयर फाउन्डेशनले स्वास्थ्य चेकजाँच गरेको छ । धरान १८ मा फाउन्डेशनमै सञ्चारकर्मीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । पछिल्लो समय व्यवस्थताका कारण मधुमेह, उच्च रक्तचाप, मुटु रोगीको र्संख्यामा बृद्धि हुदै गएपछि फाउन्डेशनले नेपाल पत्रकार महासंघ सुनसरीसँग सहकार्य गरेर सञ्चारकर्मीको निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो । शिविरमा ३१ जनाले मधुमेहको चेकजाँच गरेका थिए भने ४५ जना सञ्चारकर्मीहरुले मुटुको् इसिजि गरेका थिए । स्वास्थ्य चेकजाँचसँगै फाउन्डेशनले ४५ जना सञ्चारकर्मीहरुलाई निःशुल्क भिटामिन डी खोप समेत लगाइदिएको थियो । का

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 1,778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीलाई ह्वीलचियर सहयोग

    धरान । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षका लागि १० थान ह्वीलचियर सहयोग गरिएको छ । हाम्रो धरान सरोकार समाजको संयोजनमा चैत २५ गते शुक्रबार महेश श्रेष्ठको अगुवाइमा ह्वीलचेयर सहयोग गरिएको हो । आकस्मिक कक्षमा उपचारमा आउने बिरामीहरुले ह्वीलचियर नपाउँदा समस्या भोग्नुपरेकाले समाजको फेसबुक पेजबाट आव्हान गरिएको थियो । १ सय वटा ह्वीलचियर प्रदान गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा १० वटा प्रदान गरिएको छ । ह्वीलचियर आकस्मिक कक्षका सहायक इन्चार्ज डा. मासुम पौडेललाई प्रदान गरिएको छ । उपचारका लागि आउने अशक्त, बिमारीहरुलाई उपचार कक्ष सम्म पु¥याउन र बिमारीको छिटो उपचारमा थप

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 913 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तालतलैयामा फोहोर व्यवस्थापन चुनौति

    धरान । पछिल्लो समय सिमसार क्षेत्रहरु पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । सीमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्य अवलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरु जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यतिनै दूषित पनि बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा चासो नदिदाँ प्रदुषित बन्दै गएको छ । सिमसार क्षेत्रमा आउने पानीको मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरुले जथाभावि फोहोरले प्रदुषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोह

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 1,279 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved