अर्थ

    Showing 71-80 of 1,043 items.
  • निर्माण कम्पनीको लापरबाहीले बिग्रीयो ‘कुल बुट’ कुहियो किवी: लगानी स्वाहा

    इलाम/ माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो । २०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीम

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 839 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरको बजेट : २ अर्ब २० करोड, पूर्वाधारदेखि शिक्षासम्म प्राथमिकता

    धरान/लामो प्रतीक्षापछि धरान उपमहानगरपालिकाले आ.व. २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। शनिबार उपमहानगरको प्राङ्गणमा बसेको १७औं नगरसभामा बजेट प्रस्तुत गरिएको हो। मेयर हर्कराज राईका अनुसार पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई यस वर्षको बजेटको प्राथमिकतामा राखिएको छ। उपमेयर अइन्द्र विक्रम बेघाले प्रस्तुत गरेको बजेटमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख र गत वर्षको मौज्दातसहित अन्य श्रोतबाट रकम जुटाउने प्रक्षेपण

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दसैंको मुखमै अलैँची बजार ओरालो ! किसान चिन्तित

    झापा/ दसैं नजिकिँदै गर्दा नगदे बाली अलैँचीको मूल्य ओरालो लागेको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा प्रतिमन (४० किलो) अलैँची हाल ८१ हजारदेखि ९२ हजार रुपैयाँमा मात्रै बिक्री भइरहेको छ। भदौको सुरुवातमा प्रतिमन ९४ हजार रुपैयाँसम्म पुगेको मूल्य अहिले २–३ हजार रुपैयाँले घटेको हो। अहिले बजारमा सबैभन्दा राम्रो ‘बोल्ड’ अलैँची प्रतिमन ९२ हजार र सामान्य ‘चालु’ अलैँची ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। महासङ्घका अध्यक्ष दीपक नेपालका अनुसार दसैं खर्च धान्न किसानले सानो मात्रामा अलैँची बजारमा ल्याएपछि मूल्य घटेको हो। लेकाली

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा जंगली हात्ती आतंकः दशैंको मुखमा हात्तीको पीडितको विजोग

    धरान ।सुनसरीको धरान ६ पानबारीमा जंगली हात्तीको आतंकले जनजीवन प्रभावित भएको छ । जंगली हात्ती गाउँ पसेर घर भत्काईदिने,अन्नबाली खाईदिएर दुख दिन थालेपछि जनजीबन कष्ट बन्दै गएको हो ।हात्तीले हैरानी पारेपछि पानबारीवासीहरु जो जंगल आसपास वसोबास गर्छन उनीहरु रातभरी निदाउन सकिरहेका छैनन् । धन जनको क्षेति हुने डरले हात्ती प्रभावित स्थानका वासिन्दा जाग्राम वस्ने गरेको पीडितहरुको भनाई छ । सोमबार बेलुकी साढे आठ वजे जंगलबाट गाउ आएको हात्तीले दुई घर भत्काउनुको साथै अन्नबाली समेत नष्ट गरि दिएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ६ का पुर्व वडा सदस्य हरि राईले दिएको जानकारी अनुसार सोमबार आएको जंगली हात्तीले धरान

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 874 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जलेर खरानी भएको नगरपालिका सरसफाई

    सुन्दरहरैंचा/  गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक तत्वले आगजनी र तोडफोडका कारण क्षति भएको   मोरङको सुन्दरहरैँचा नगरपालिकाको कार्यालयमा मंगलबार नगरवासी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानीय पत्रकार लगायतकाे सहभागितामा सरसफाइ गरिएको छ।   आन्दोलनका नाममा गतिविधि गर्दै भवनमा आगाे लगाउदा  राज्यको सम्पति, महत्त्वपूर्ण दस्तावेज, औसधि, कागजात जलेर नष्ट हुनुका साथै भवन पनि खरानी भएको छ ।   आगजनीका कारण नगरपालिकामा महत्वपूर्ण कागजात, दस्तावेज र सामग्री लगायत जलेर नस्ट भएकाे थियाे । साथै,आगजनी र तोडफोडका क्रममा नगर कार्यपालिकाको कार्यालयको शाखा /

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 554 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ऊर्जामन्त्री कुलमान घिसिङले पनि कुनै सेवा सुविधा नलिने

    काठमाडौं./अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने भएका छन् । सोमबार पदभार ग्रहणका क्रममा मन्त्री घिसिङले आफूले पाउने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने र सुरक्षा र अन्य सुविधासमेत नलिने घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 346 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लुटपाटको सामग्री फ्रिता नगरे कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाको चेतावनी

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा नगरपालिकाको लुटपाटको सामग्री फ्रिता नगरे चेतावनी दिएको छ।   प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपानेले विज्ञप्ति जारी गर्दै भाद्र २४ गतेका दिन आगजनी र तोडफोडका क्रममा सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शाखा / उप-शाखा/इकाईमा रहेका कम्प्युटर, ल्यापटप, ट्याब, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर लुटपाट भएको बताएका छन्।   यस्तै टिभि, सिसिटिभि, कुर्सी, बायोमेट्रिक डिभाइस, नेटवर्क स्विच, मोबाइल, क्यामरा, मनिटर, स्ट्रिट लाइट, साउण्ड सिस्टम, कार्यालयको महत्वपूर्ण कागजपत्रहरु लगायतका अन्य सामग्रीहरु नगरपालिका परिसरबाट लुटपाट/चोरी

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३२ वर्षको मेहनत क्षण भरमै जलेर खरानी भएपछि…

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित विराटचोकमा रहेको भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीको भयो।    नेपालीरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले एक भावुक स्टाटस लेख्दै भनेका छन् : ६ महिनाको कलिलो शिशु अवस्थामा बुवालाई गुमाएर आमाको भरपोषण र रेखदेखमा हुर्किनु भएको मेरो बुवाको ३२ वर्षको अथक मेहनत, परिश्रम लगाब र रगतको थोपा थोपाले सिन्चित थियो नेपालीरिका होटल। जसलाई बुवाले सुन्दरहरैचाको धरोहरको  रूपमा  यसलाई निर्माण गरे।   हरेकपल्ट म बुवालाई विदेशमा लगानी गर्ने र विदेशमै व्यवसाय गर्नुपर्छ भनेर भन्ने गर्थे। जहाँ हामी सुरक्षित व्यवसाय

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल भारतको पूर्वी नाका बन्द,सीमामा सयौं यात्रु अलपत्र

    झापा । नेपाल र भारतको पुर्वी नाका झापाको काकडभिट्टामा जेन–जी आन्दोलनका कारण सीमा नाका भारतले बन्द गरेको छ। काँकडभिट्टा, रानी, भद्रपुर र अन्य नाकामा आवागमन पूर्ण रूपमा रोकिँदा सयौं यात्रु सीमामा अलपत्र परेका छन् ।व्यापारिक गतिविधि समेत ठप्प हुँदा खाद्यान्न, पेट्रोलियम पदार्थ र अन्य सामग्री ढुवानी प्रभावित भएको छ। भारतीय सुरक्षा निकायले सीमाक्षेत्रमा कडा निगरानी राखेको छ भने नेपालतर्फ पनि सेना र प्रहरीको सुरक्षा सतर्कता बढाइएको छ ।तस्वीर श्रोतः इकान्तिपुर 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 696 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सभा ध्वस्त,वैठक कक्ष खरानी,आगाले नभेटेको सामान चोरी

    विराटनगर । मंगलबार जेनजी समुहको आन्दोलनले कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण चोरी भएको सचिवालयका कर्मचारीले बताए ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved