समाज

    Showing 1,221-1,230 of 5,383 items.
  • धरानका कावा मेयर हिजो बाहिर आज भित्र ,ताला खोलेर भित्र पसे

    धरान । चौतर्फी विरोध पछि अन्ततः धरान उपमहानगरको कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले मेयरको कार्यकक्षभित्रबाट कार्यभार सञ्चालन शुरु गरेका छन् । फागोलाई मेयर हर्कराज राईले कावाको जिम्मेवारी दिएर युके गएपनि मेयरको कार्यकक्षमा ताला लागेको थियो भने सहयोगी बस्ने स्थानबाट कार्य सञ्चालन गरेका थिए । तर चौतर्फी विरोध भएपछि भने विहीबारदेखि भने मेयरकै कार्यकक्षमा टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी वहन गर्न थालेका छन् । उपमेयरलाई बाइपास गरेर हर्क साम्पाङले कावा दिएका ११ नम्बर वडाध्यक्ष फागोले हिजोबाट कामकाज थालेका हुन् ।मामा ससुरा नाता पर्ने वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पिएर हर

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परदेशी घरदेशिसंग शंकाको घेरा भित्र कानुनको अदालत नै युट्युबेहरु हुन ?

    व्यक्तिको सुख सन्तुष्टि र आत्मा निर्भरता परिवारसंगै जोडिन्छ । सुख–दुस्ख परिवारभित्रै बाँडिने विषय हो । वैदेशिक रोजगारीको प्राथमिक लक्ष्य पनि पारिवारिक दयित्वकै निर्वहन हो जस्तो लाग्छ, म गलत पनि हुन सक्छु । तर, हिजोआज तिनै बिषयहरु नै पारिवारिक विखण्डनको डरलाग्दो कारक बनिरहेको देखिन्छ । समाजमा बढ्दो आपराधिक गतिविधिबाट आफ्नो परिवार कसरी टाढा राख्ने भन्ने चिन्ताको बोझ बोकेर एउटा व्यक्ति घर परिवार छोड्न बाध्य छ। शारीरिक आवश्यकताको तड्पाइ, मानसिक साथको कमी, भौतिक दूरीसँगै बढेको शंका–उपशंकाले सम्बन्धमा विचलन सुरु मात्रै होइन अन्त्य भएको पनि प्रसस्तै घटनाहरु देखिन्छ । अझ झन सामाजिक सं

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 372 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमान असक्त भएर श्रीमतीले अर्को विवाह गर्दा समाजले पचाउँछ ?

    तिनै अशक्त श्रीमतीको भिडियो प्रयोग गर्दै चन्दा उठाएर करोडपति भइसकेपछी उनै “अशक्त श्रीमतीको स्विकृती लिएर” अर्को विहे गर्दिन्छ यो समाज एकजना पुरुषको । अनि “बधाइ” थाप्छ उही पुरुष।।  अशक्त श्रीमतीको स्वीकृती भन्दै गैरकानुनी बिहे गर्दा पनि बधाई र शुभकामनाको ओइरो छ । यहाँ त्यो पुरुष अशक्त भएको भए अनि त्यो पुरुषलाई एउटा कुनाको ओच्छ्यानमा सुताएर उसको स्वीकृती हो भन्दै श्रीमतीले अर्को पुरुष ल्याएर घरमा राखेको भए,त्यसरी नै बधाई र शुभकामना दिंदा हुँन कि के गर्दा हुन मान्छेहरू ?  मेनुका विश्वकर्माकाे फेसबुकवालबाट

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 935 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सन्तान छाडेर श्रम गर्न विदेशिंदै आमाहरु

    काठमाडौं/ दसैंको पूर्व सन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नु प¥यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेशिन लागेको उनको भनाइ थियो । कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमानको कमाइले परिवार चलाउन सकिनन् । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्न समेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोचेको होइन तर लगानी गर्ने आँट नभएपछि विदेशिन बाध्य भएको बताइन् । ‘सन्तान छाडे

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 329 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सडक अवरुद्धले सुनसान पाथीभरामा तीर्थयात्रीको संख्या बढ्दै

    ताप्लेजुङ/ सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको संख्या बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको संख्या वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ । सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फे

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 262 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अढाइ करोडको तरकारी बाली क्षति

    सुनसरी/ यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । ‘बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ’, प्रमुख सिंहले भने । स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपर

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 239 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर हर्कराजको मामाससुरालाई कार्यबाहक मेयरको जिम्मेवारी

    धरान ।धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले मामाससुरा पर्ने धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयर दिएपछि चौतर्फी आलोचना भएको छ । मेयर राई युके भ्रमणमा हिँडेपछि वडाध्यक्ष फागोलाई असोज २८ गतेदेखि धरान उपमहानगरको कार्यवाहक जिम्मेवारी दिइएको छ ।नेपाली काँग्रेसबाट विजयी भएका फागो पनि आलोचित बन्न पुगेका छन् । कोशी पत्रको विशेष सुचना श्रोतका अनुसार फागो साइनो संवन्धले मामाससुरा पर्ने श्रोतले बताएको छ । कार्य वाहक मेयर फागो आफैं पनि निरीह देखिएका छन् । उनी मेयरको कार्यकक्षमा वस्न पाएका छैनन् भने स्वकीय वस्ने स्थानमा रहेर कार्यभार सम्हाल्दैछन् । सामाजिक सञ्जालदेखि सन्चार माध्यममा आ

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 987 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हल्ला गरेर एक पटक सिनेमा चल्ला, पैसा कमाइएला तर, सधैँ यसरी हुँदैन राजा ।

    सात गाउँ हल्ला गरेर दर्शकलाई हलसम्म पुर्यायो । तर, हल्ला गरेजस्तो छैन सिनेमा ।  नयाँ अनुहार (समिर भट्ट) बाहेक  नयाँ केही छैन । * कथा : दन्त्यकथा भन्दा काल्पनिक (अब यस्ता कथामा दर्शकलाई नझुकयाउँदा राम्रो) *पटकथा : फेद न टुप्पाको  * सम्वाद : परम्परागत  * विषय वस्तु : सामन्तवादी पछौटे समाजको ।  * सन्देश : केही छैन ।  * निर्देशनः कमशल !! मेरो सुझाव हो हल्ला गरेर एक पटक सिनेमा चल्ला, पैसा कमाइएला तर, सधैँ यसरी हुँदैन राजा । _भीम राई ज्वाला   

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निधार

      निधार  किन सधैं यति निरीह हुन्छ यार् ? कहिल्यै हलुङ्गो नहुने भारी कहिल्यै फिका नहुने रङ्ग कहिल्यै नबनिने चिनारी  कहिल्यै नभरिने उमङ्ग तर, पनि पोतिरहनुपर्ने  एउटा कुरुप पेन्टिङझैँ  निदाएको निधार । निधारहरू  रङ्गमा डुबिरहेको बेला  कति भक्कानिँदो हो  गला सेरिनेका मनहरू ! निधार  किन सधैं यति निरीह हुन्छ यार् ?? ©मिहाङ  

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी राजमार्गमा भोलिदेखि खुल्ने ,रुटको गाडी चलाउन पाइने

    काठमाडौं ।अविल बर्षासँगै बाढी र पहिरोले रोकिएको यातायाता आवागन बीपी राजमार्गमा भोलि मंगलबारदेखि रुटका गाडी चलाउने पाइने भएको छ । सो रुटको अनुमति लिएका गाडीहरू भोलिबाट सो सडकमा सञ्चालन हुन लागेका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको छ ।दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ । आज साँझसम्म सडक सुधार गरी अनुमति प्राप्त सवारी स

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved