समाचार

    Showing 8,881-8,890 of 10,052 items.
  • वैदेशिक रोजगारीमा जाने व्याक्तिका नामको रकम ठेगाना नमिले पछि तीन वर्षदेखि सरकारी खातामै

    इलाम / देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलकोे गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । विदेशमा जीवनभर कमाई गरेका त्यस्ता व्यक्तिको परिश्रमको फल, विदेशीदा गरेको विमाको रकम या छुट भएको रकम स्वयम या उनीहरुका आफन्तले भेट्दैनन् । परराष्ट्र मन्त्रालयको पहलमा रकम त आउँछ तर ठेगानानै पत्ता लाग्दैन । इलामको जिल्ला प्रशासन कार्यालयमा याग्रे–७ इलाम पदम बहादुर राई वा हकदारलाई भुक्तानी दिनको लागि ४४ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ आएको छ । तर रकम भुक्तानी दिन भनिएको ठेगानासंग मिल्ने कुनै ठाउँ नै छैन । तीन वर्ष अघि आएको रकम सर

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 2,215 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सरकारले निशुल्क भनेको डायलासिसको औषधी छैन् वीपीमा

    धरान । राज्यले किड्नी समस्या भएका बिरामीलाई निशुल्क औषधी सहितको डाइलासिस सेवा प्रदान गरेको छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस सेवा लिन आएका बिरामीले बाहिरबाट महंगो मुल्य तिरेर औषधी खरिद गर्नु पर्ने अवश्था रहेको छ । लामो समय देखिको लकडाउनका कारण रोजिरोटी नै गुमेको अवश्थामा नियमित डाइलासिस गराउदै आएका बिरामीका परिवारलाई औषधी खरिद गर्नु पर्ने बाध्यताले दैनिक जसो समस्यामा पर्दै आएका छन् । सरकारले डाइलासिसका लागि आवश्यक पर्ने औषधी सामग्री निशुल्क उपलब्ध गराउने जनाए पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गराउन आएका बिरामीले आफै औषधी

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 1,129 पटक पढिएको
    • " दिनेश गजमेर "
  • थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय १३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १३ शनिबार १६:२३:०० प्रकाशित/  आज थप ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २०५ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५  जना रहेका छन् ।  शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२  संक्रमित थपिएका छन

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ११२ संक्रमित थपिए

    विराटनगर, १३ भदौ । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुग्यो

     सुनसरी । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । शनिबार कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भए संगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ । शनिबार पाटन अस्पतालमा उपचार गराई रहेका काठमाडौं र भक्तपुरका दुईजनाको ज्यान गएको छ । काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ । आइसियुमा उपचार गराईरहेकी मकवानपुरकी ४९ वर्षिया एक महिला र बाराकी ४७ वर्षिया महिलाको मृत्यु भएको हो । त्यस्तै पर्साको वीरगञ्जमा थप तीनजनाको मृत्यु भएको छ

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको शव उठ्न चार दिन लाग्यो

    विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको निजी अस्पतालमा मृत्यु भएका एक पुरुषको शव चार दिनपछि प्रशासनले उठाएको छ । विराटनगरको न्यूरो अस्पतालमा मंगलबार मृत्यु भएका ६१ वर्षीय पुरुषको शव आज शवगृहबाट लगिएको हो । उनको मृत्युपछि परिवारका सदस्य सम्पर्कमा नरहेको र प्रशासनसंग समन्वय गरेपछि चा दिनपछि शव उठेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक ई. रञ्जितराज बस्नेतले मृतकका छोरो कुरुवा बसेको र बुबाको मृत्युपछि उनी पनि बेपत्ता भएपति आफूहरुले नै शवगृहमा शव व्यवस्थापन गरेको जानकारी दिए । महोत्तरीको ती मृतकको शव लिन उताबाट समेत प्रशासनले चासो नदिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला आफै

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 678 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा करोना संक्रमण पुष्टि

    धनकुटा, १३ भदौ ÷धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पूष्टि भएको हो । धनकुटाबाट ९५ जनाको पिसीआर परिक्षणको लागि पठाएको मध्ये ४५ जनाको रिपोर्ट आएको छ । जस मध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए । संक्रमण देखिएका ती सबै पुरुष प्रहरी जवानहरु हुन् । उनीहरु एकमहिनाको अवधीमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरु सबै हालसम्म क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकु

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 685 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम क्वारेन्टाइनमा

    काठमाडौँ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनेको कोभिड १९ संकट व्यवस्थापन केन्द« (सिसिएमसी)को कार्यलयमा काम गर्ने एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुबै मन्त्रीहरु होम क्वारेन्टाइनमा बसेका हुन् । हाल क्वारेन्टाइनमा रहेका दुवै मन्त्रीको पिसिआर परिक्षण गरिने उनीहरुको सचिवालयले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 1,228 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनलाईन बाटै सोह्र श्राद्ध गर्न नगरपालिकाको आग्रह (सुचना सहित)

    भदौं १६ बाट सुरु हुनु लागेका सोह्र श्राद्ध भर्चुअल माध्यमबाट गर्न तिलोत्तमा नगरपालिकाले एक सार्वजनिक सुचना जारी गर्दै यस्तो आग्रह गरेको छ । समुदाय स्तरतमा संक्रमण फैलिदै गएकाले सोह्र श्राद्ध भर्चुअल माध्यमबाट गर्नरगराउन नगरवासीमा आग्रह गरेको हो । नगरपालिकाद्वारा जारी सुचनामा एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले विद्युतीय (भर्चुअल) विधिबाट सोह्र श्राद्ध गर्न–गराउन आह्वान गरेको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 1,313 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन नेपाली सेना सहित धरानमा ६ जनामा कोरोना पुष्टि

    धरान । एन्फा क्वारेन्टाइनमा खटिएका ३ जना नेपाली सेना सहित धरानका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान थप भएका कोरोना संक्रमित ३ जना नेपाली सेना र १ जना धरान १७ की ३९ वर्षिय महिला छिन् भने दुई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका रहेका छन् । धरान १७ स्थित एन्फा क्वारेन्टाइना खटिएका २६, २५ र २७ वर्षिय नेपाली सेनामा कोरोना पुष्टि भएको छ भने प्रतिष्ठानमा कार्यरत एक जना मेडिसिन युनिट ३ मा कार्यरत हेल्ड एडकी १० बर्षीया भाञ्जि हुन् । अर्का एक जना संक्रमित १७ बर्षीय पुरुष छन् । उनी पनि प्रतिष्ठानको टि।बि।ल्याबमा काम गर्ने हेल्थ एडकै छोरा रहेको धरान उपमहानगरपालिकाको स्वास

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 911 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved