रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम क्वारेन्टाइनमा

  • भदौ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौँ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल होम क्वारेन्टाइनमा बसेका छन् ।

कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनेको कोभिड १९ संकट व्यवस्थापन केन्द« (सिसिएमसी)को कार्यलयमा काम गर्ने एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुबै मन्त्रीहरु होम क्वारेन्टाइनमा बसेका हुन् ।

हाल क्वारेन्टाइनमा रहेका दुवै मन्त्रीको पिसिआर परिक्षण गरिने उनीहरुको सचिवालयले जानकारी दिएको छ ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved