समाचार

    Showing 7,661-7,670 of 10,044 items.
  • प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउदै

    काठमाडौं  । मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जादा संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाईहरुको संख्या समेत बढी रहेको तर्फ मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ । संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै विरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले चिनबाट अक्सिजन व्याग , अक्सिजन माक्स सहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो । एसजी ग्रुप नेपालका प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स घोपा फुड बैंकद्वारा विपन्न परिवारहरुलाई खाद्यान्न वितरण

    धरान / कोरोना भाइरस महामारीले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरहरुको घरपरिवारमा छाक टार्न समस्या परिरहेका बेला लायन्स क्लब अफ धरान घोपा युनाइटेडको पहलमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ । सुनसरीको धरानमा पहिलो चरणमा बिहिवारसम्म सामाजिक दुरीको ख्याल गर्दै सरकारी तथा अन्य सुविधा नपाएका र श्रममा लागेका एक सय ६५ विपन्न परिवारहरुले खाद्यान्न प्राप्त गरेका छन् भने आउने दिनहरुमा पनि विपन्न र आवस्यकता भएकाहरुलाई राहत खाद्यान्न सामाग्री वितरण गरिने बि। पि। कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत इन्टर्न तथा लायन्स क्लब अफ धरान घोपा युनाइटेडका अध्यक्ष लायन डा। शुभम कुमार अग्रवालल

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 711 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा निःशुल्क टेलिमेडिसिन सेवा

    विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले क्यूरा हेल्थसँगको सहकार्यमा कोभिड १९ को दोश्रो लहरबाट संक्रमित भई घरमै एकान्तवासमा रहेका संक्रमितको लागि निःशुल्क टेलिमेडिसिन सेवा शुरु गरेका छन । आम मानिसमा वर्तमान समयमा छाएको डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी संचालनमा ल्याईएको टेलिमेडिसिन सेवामार्फत सामान्य लक्षण भएका संक्रमितहरुलाई अस्पताल जानुपर्ने वाध्यता नपरोस भनि घरमै वसेर विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा शुरु गरिएको उद्योग संगठनले जनाएको छ । सामान्य लक्षणका संक्रमितबाट अस्पतालहरुमा हुने भिडलाई कम गर्दै अति संवेदनशिल विरामीहरु मात्र अस्पतालमा सहज स्वास्थ्य सेवा प्राप्

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 1,471 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दिव्यरोशनीको बार्षिकोत्सव बालबालिकासँग

    धरान । सुनसरीको सञ्चारक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको धरानबाट प्रकाशित दिव्यरोशनीले धरान ३ तुर्केमा रहेको सरस्वती बाल आश्रमका बालबालिकाहरुसँग १७ औं बार्षिकोत्सव मनाएको छ । विगतमा सञ्चारक्षेत्रमा सक्रिय रहेका सञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको दिव्यरोशनी साप्ताहिकले गत बर्ष धरान उपमहानगरपालिकाले सर्वसाधारणलाई राहतका लागि सञ्चालन गरेको फुड बैंकमा खाद्यान्न प्रदान गरेको थियो भने यस बर्ष सरस्वती बाल आश्रमलाई सहयोग गरेर आफ्नो बार्षिकोत्सव मनाएको छ । धरानबाट श्रमजिवी पत्रकार महिलाद्धारा सम्पादित तथा प्रकाशित हुँदै आएको दिव्यरोशनी साप्ताहिकले १७ औं वर्ष प्रवेश गरेको अवसरमा बालआश्रमका

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 760 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा अक्सिजन पर्याप्त, बेड थप गर्न आवश्यक

    धरान । कोरोना संक्रमण बढ्दै गए पछि अक्सिजनको अभाव पनि चुलिदै गएको छ । अस्पतालहरुमा अक्सिजनको अभाव हुन थाले पछि उपचारबाटै बञ्चित हुनुपरेको छ भने कति पय स्थानहरुमा मृत्यु नै भएको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ ।सरकारले पनि अस्पतालहरुलाई अक्सिजन उत्पादनमा जोड दिइरहेको छ । अक्सिजनको सङ्कट सम्बोधन गर्न देशभित्र रहेका अक्सिजन उद्योगको क्षमता विस्तार, लिक्विड अक्सिजन प्लान्टको जडान र खाली सिलिन्डर खरिद् जस्ता विषयलाई प्राथमिकतामा राखिएको जनाएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्स

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 1,372 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस चौतारीले धरानका सञ्चारकर्मीहरुलाई वितरण गर्यो माक्स र सेनिटाइजर

    धरान । प्रेस चौतारी नेपाल धरान नगर कमिटिले सञ्चारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ । कमिटिकले हिजो र आजगरी धरानका ९५ जना विभिन्न सञ्चार गृहमा आवद्ध सञ्चारकर्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो । धरानका प्रत्येक सञ्चार गृह तथा निबासमा नै पुगेर सञ्चारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरिएको नगर सह–संयोजक बसन्त बान्तवाले बताए । उनका अनुसार माक्स वितरणमा कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका सल्लाहकार तथा प्रेस चौतारी नेपाल १ नं. प्रदेश सदस्य सन्तोष काफ्ले, प्रेस चौतारी नेपाल १ नं. प्रदेश सदस्य उपेन्द्र चाम्लिङ, नेपाल पत्रकार महासंघ कतार शाखाका कार्यसमिति सदस्य खेमराज

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    धरान । झापाको कमल गाउँपालिका–३ का ४४ बर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । लिम्बुलाई विहिबार बिहान वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 902 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकार महासंघ मोरङद्धारा कोभिड समन्वय कोष स्थापना

    विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ । विहिबार देखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्तहुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले बताए । उनले भने, ‘कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गर्दछौं ।’ कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरि समिति गठन गरिएको महासंघद्धारा जार

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको उपचार गर्न प्रदेश १ मा २१ सय बेड थप्ने तयारी

    विराटनगर । कोरोना संक्रमण भयावह रुपमा बढ्न थालेपछि प्रदेश १ सरकारले अस्प्तालहरुमा २ हजार १ सय बेडको थप्ने गृहकार्य शुरु गरेको छ । प्रदेशका संचालित ठूला अस्पतालहरुमा कोरोना संक्रमितको उपचारका लागि बेड संख्या थप्ने सरकारले निर्णय गरेको हो । केन्द्र सरकारसंग सहयोग, समन्वय र अनुमतिका लागि प्रदेश स्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समिति –पिसिसिएमसी) ले प्रस्ताव गर्नेछ । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, नोवल मेडिकल कलेज शिक्षण अस्पताल र वी.एण्ड सी. अस्पतालमा कम्तिमा ५००÷५०० वेड क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिट

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संसदीय समितिको अनुगमनको निश्कर्ष : संक्रमितसंग निजी अस्पतालको असुली धन्दा, सरकारीमा लक्षणबिहीनले ठाउँ ओगटे

    विराटनगर । प्रदेश १ को संसदीय समितिले कोरोना महामारीमा प्रदेश सरकारको उपस्थिति नै नेदेखिएको भन्दै जनताको मन जित्ने गरी आफ्नो उपस्थिति जनाउन सरकारलाई निर्देशन दिएको छ । कोरोना महामारीको अवस्था बुझ्न र तथ्य बटुल्न संसदको सामाजिक विकास समिति झापा, मोरङ र सुनसरी जिल्लामा अनुगमन गर्न निस्किएको थियो । तीन दिनसम्म भएको अनुगमनको तथ्य र निश्कर्षबारे बुधबार सामाजिक विकास मन्त्री उषाकला राईसँग छलफल गर्दै समितिले संकटका बेला जनतासमक्ष प्रदेश सरकार पुग्न नसकेको देखिएको जानकारी गराएको हो । समितिकी सभापति सरिता थापाले प्रदेशका प्रमुख तीन जिल्लाको अवस्था जानकारी गराउँदै मन्त्री राई समक्ष भनिन्,“जनता जो

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 1,122 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved