धरान/ धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका र साँगुरीगढी गाउँपालिका आहाले जिल्ला फरक भएपनि छिमेकी गाउँ हुन् । यहाँका सर्वसाधारण कृषि पेशाबाट जीविकोपार्जन गर्छन् । समय अनुसारको कृषि सामाग्री उब्जनी गरेर धरान ल्याउने र गर्जो टार्ने काम उनीहरुको दैनिकी नै हो । १२ महिना अदुवा फलाएर विक्री गर्ने उनीहरुले अहिले भने अम्रिसो कुचोबाट मनग्गे आम्दानी गरिरहेका छन् । धरान उपहानगरपालिका वडा नं. २० विष्णुपादुका मोतिलाल राई शुक्रबार विहानै धरान ११ मंगलबारेको हटियामा भेटिए । अम्रिसो कुचो मनग्गे उत्पादन गरेका राईले उत्पादन गरेको अम्रिसोको कुचो विक्रीकै लागि मंगलबारे हटियामामा विक्री गर्न आएका हुन्
धरान/ धरानमा एकतर्फी बाटो सञ्चालनमा छ । धरानको भानुचौकदेखि लक्ष्मी सडक सवारी साधन जाने र लक्ष्मी चौकबाट पुरानो बजार, देशी लाइन हुदै भानुचौकसम्म आउने रुट कायम गरिएको छ । एकतर्फी (वान वे) सञ्चालनपछि धरानमा केही सहजता त भयो तर सडकमा खाल्डाखुल्डी पुर्ने कामलाईचाहि वाने सञ्चालन गर्नेले ध्यान नदिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ । झण्डै एक बर्ष हुन लाग्यो धरानमा एकतर्फी बाटो सञ्चालन भएको । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाको संयुक्त प्रयासमा वाने सञ्चालनमा आएको हो । वानवे सर्वसाधारण, यातायात सञ्चालन गर्ने चालक सबैलाई सहजता ल्यायो तर सडकमा भएका खाल्डाखुल्डी पु
धरान/ सरकारले सरकारी कार्यालयमा कार्यरत खाजा समय तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा कायम गरेको जानकारी दिएका छन् । सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको जानकारी दिएका हुन्। साथै उनले त्यो अनुसार नगरि खाजा समय धेरै लिएको पाएमा त्यसका बारेमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध पनि गरेका छन् । यसअघि सरकारी कर्मचारीले १ बजेदेखि २ बजेसम्म १ घण्टाको खाजा समय पाउथे । तर कतिपयले खाजाको नाममा
धरान/ अनेरास्ववियु क्रान्तिकारीकाे दोस्रो कोशी प्रदेश सम्मेलन भोलि भाद्र २५ धरानमा हुने भएको छ। धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै क्रान्तिकारीले भाद्र २५ र २६ गते २ दिन सम्म प्रदेश सम्मेलन गर्ने क्रान्तिकारी काेशी प्रदेश अध्यक्ष हेमन्त राईले जानकारी दिए। धरान १५ स्थित ईजि राईडर होटलमा हुने उद्धघाटनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ। सुशासन र समाजवादी शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ संगठन निर्माणका लागि दोस्रो प्रदेश सम्मेलन भन्ने मुल नाराकासाथ काेशी प्रदेशभेला हुने अध्यक्ष राईले बताए। उनले सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस रा
धरान/ डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यहि भाद्र २७ गते देखि सुरु हुन लागेको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान र धरान वाहिरका गरि १७ विद्यालयले प्रतिश्पर्धा गर्ने भएको छ । प्रतियोगितामा आयोजक डिपो स्कुल संगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरि स्कुल, युनाइटेड गोर्खा एकेडेमि, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्लि पव्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल इङ्गीस स्कुल तरहराले सहभागित जनाएको छ । सहभागि विद्य
धरान/ गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराचको अभिनय छ । भिडियो:
धरान/ काठमाण्डौको माइतीघर स्थित मण्डलामा दलित अधिकारकर्मी खगेन्द्र सुनारले संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै ‘दलितलाई खै’ भनेर गरेको दबावमुलक आन्दोलनलाई सुनसरीको धरानमा प्रधान कार्यालय रहेको विश्वकर्मा कल्याण सेवा समिती धरानले ऐक्यबद्धता जनाएको छ । समितीले एक विज्ञप्ती जारी गरेर सुनार लगायत अधिकारकर्मीहरुले गरेको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन प्रति एक्यवद्धता जनाएको हो । अध्यक्ष खड्ग कोइराला र महा सचिब घमानसिंह बराईलीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“सुनार लगायतले गरेको दलितलाई खै भन्ने ब्यानर सहित दलितको पक्षमा आन्दोलन ग
विराटनगर/ विराटनगर स्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन उनीहरूले महानगरसित माग गरेका हुन् । पार्क बनाउँदा स्थानीय व्यापार चौपट्ट भएको भन्दै मेला र महोत्सवले झनै समस्या सिर्जना गर्ने उनीहरूको भनाइ छ । ५० जनाभन्दा बढी स्थानीय व्यापारीको हस्ताक्षरसहित मेयर कोइरालालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘वर्तमान अवस्थामा बनेको अपूर्ण संरचनाले व्यापार व्यवसायमा पारेको असर यहाँहरूलाई बारम्बार अवगत गरा
सुनसरी/ कृषी उपज धरानमा साताको दुई दिन खसी बोकाको व्यापार हुन थालेको छ । चाड पर्वलाई लक्षित गरेर धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा साताको दुई दिन व्यापार सुरु भएको हो । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आए
धरान/ स्थानीय सरकारले सह्रानीय काम गर्न थालेको छ । जनताले स्थानीय सरकार भएको अनुभुति महसुस गर्न थालेका छन् । अपांग,अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई वडाले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण र वितरणको काम शुरुवात गरेको छ ।मुलुकमा संघीयता कायम भएसँगै स्थानीय सरकारलाई धेरै अधिकारहरु दिइएको छ । अर्थात संघीयतामा तीन तह रहेका छन् । तीन तहमध्ये पनि स्थानीय तहलाई संविधानमै धेरै अधिकारहरु दिइएको छ । स्थानीय तहले कानुन बनाउनेदेखि लिएर हरेक काम गर्न पाउँछन् । यही अधिकार प्राप्त भएरै हुनसक्छ धरान उपमहनगरपालिका ६ नंं वडा समितिले अपांग, असहाय तथा ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक