समाचार

    Showing 2,211-2,220 of 10,129 items.
  • सुनसरीका पत्रकारलाई निशुल्क दुर्घटना बिमा

    धरान । इटहरीका पत्रकार पवन अधिकारीले सन्चालन गरेको प्रदेश खबर डट कमले दुई बर्ष पुरा गरि तेश्रो बर्षमा प्रवेश गर्दैछ । वार्षिक उत्सवको अवसरमा नयन एड्भरटाइजिङ प्रालिका अध्यक्ष रहेको अधिकारीले सन्चार क्षेत्रमा क्रियासीलहरुको सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने बताएका छन् ।   कोशी पत्रकारको कुराकानीमा सुनसरीका मिडिया हाउसमा कार्यरत रेहको पत्रकार,प्राविधिक लगायतको क्षेत्रमा काम गर्ने सन्चारकर्मीको निशुल्क रुपमा उक्त विमा गरिने बताएका छन् ।सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय बताए । दुई बर्ष अघि पनि यसरी विमा गरेर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा महाविर कृर्षि औजारका लागि सहयोग जुटाउँदै(तस्वीर सहित)

    फोटोःप्रकाश दिप्साली धरान । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन सुनसरीको बराहक्षेत्रमा कृषि औजार निर्माणको सहयोगार्थको निम्ति वुधबारदेखि सहयोगार्थ अभियानमा रहेका छन् । उनी केही दिन सम्म उक्त क्षेत्रमा रहने बताईएको छ । विद्यालय,संघ संस्था लगायतलाई पुस्तक विक्री मार्फत सहयोग अपील गर्दै सहयोग जुटाइरहेका छन् भने पुन त्यहाँ सकेर धरान आउने कार्यक्रम रहेको छ । वीरगन्जस्थित कृषि औजार कारखानालाई मर्मत सम्भार गर्नको लागि यसरी पस्तक विक्री गरेर सहयोग जुटाउँदै देशव्यापी रुपमा हिँडिरहेका छन् ।                     &nb

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 667 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चर्च ब्वाइज भुटानलाई हराएर फाइनलमा पुग्यो

    धरान । सानदार जितसँगै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  चर्च ब्वाइजका समिर तामाङ र अर्माण्ड भिदोङले ह्याट्रिक गरे । समिर तामाङले खेलको २१ औं मिनेट ५६ औ मिनेट र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै अर्माण्ड भिदोङले खेलको २७ औं मिनेट, ५० औं र ५२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९ औं मिनेटमा गोल

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 694 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरामा केबलकार आबश्यक छ : उद्योग बाणिज्य महासङ

    धरान/ पाथीभरामा केबलकार बन्नु पर्ने धारणा उद्योग बाणिज्य महासङ कोशी प्रदेशले राखेको छ । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माण सुरु भएको केबलकार परियोजनापछि उत्पन्न गतिबिधिप्रति नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ध्यानाकर्षण गराउदै पाथीभरामा केबलकार बन्नु पर्ने धारणा सार्बजनिक गराएको हो । एक बिज्ञप्ती जारी गर्दै राउतले पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना गर्न केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणको सबै प्रक्रिया पूरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुनु उचित नभए‌को भन्दै महासंघले वार्षिक लाखौं भारती

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई वर्षमा दुई किमी कालोपत्र

    भोजपुर/ वर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो । यस आर्थिक वर्षमा रु. दुई करोड २० लाख लागतमा दोश्रो खण्डको बाह्र सय मिटर सडक कालोपत्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गत आर्थिक वर्षमा पहिलो खण्डको आठ सय मिटर कालोपत्र सम्पन्न गरिएको उनको भ

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 406 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एनआरटी केफसीको भिडन्त,आखिर कस्ले जित्यो(हेर्नुहोस् त)

    धरान । साविक विजेता न्युरोड टिम (एनआरटी) बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । एनआरटीकालागी शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए । एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतसँग खेल्नेछ । खेलमा एक गोल र एक असिस्ट गरेका एनआरटीका शिशिर लेखी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुुरस्कार प्राप्त गरेका छन् । पहिलो हाफमा गोल रहित बराबरीमा रो

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस चौतारीको २७ औ स्थापना दिवस,धरानमा फुटसल प्रतियोगिता

    धरान । श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवश आज पत्रकारहरुले देशैभर मनाउँदैछन् । सुनसरीको धरानमा पनि दिवस मनाइएको छ । दिवसलाई पत्रकारहरुले केक काटेर स्थापना दिनको संस्मरण गरे भने  रचनात्मकताको लागि फुटसल प्रतियो्गिताको आयोजना  गरियो । धरान १९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता  सम्पन्न भएको छ ।  प्रतियोगितामा चौतारीलाई ७,५ गोल अन्तरले पराजित गर्दै महासघ बिजतां भएको छ ।   कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रम

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 572 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन करोडको धनमाल चोरी

    धरान/ मोरङको उर्लाबारी–५ मुख्य चौकमा रहेको मोबाइल वल्र्डबाट ३ करोड भन्दा बढीको चोरी भएको छ । आइतबार राती १२.४५ को समयमा दुई जनाको समूहले मोवाइल पसलभित्र रहेको ४ सय वटा मोबाइल,नगद ९ लाख गरी ३ करोड भन्दा बढी चोरी गरेको हो । उर्लाबारी ७ का योगराज कार्कीले संचालन गर्दै आएको उक्त मोबाइल पसलको पछाडिको गेटबाट छिरेर चोरी गरेको सिसी क्यामेरा फुटेजमा देखिएको छ । सिसी क्यामेरा फुटेजमा दुई जना नकाव लगाएका ब्यक्तिहरुले चोरी गरेको देखिएको छ । प्रहरीले चोरी गर्ने समूहको चोरी कार्य तीब्र पारेको जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयमा ३९ विद्यार्थीले गरे अक्षरारम्भ

    धरान /  धरान–१६ स्थित युएन नवोदय कलेजमा सोमबार सरस्वती पूजाकाे अवसर पारेर ३९ जना बालबालिकालाई कक्षा प्रवेशका लागि अक्षरारम्भ गरिएको छ । प्रिन्सिपल डम्बरकुमार तुम्बापाका अनुसार नयाँ भर्नाका लागि विद्यालय नपठाइएका बालबालिकालाई अक्षराम्भका निम्ति स्कुलमा भर्ना लिएको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल तुम्बापो लगायतको उपस्थितमा विद्यार्थीलाई टिका लगाइदिएर स्वागत गरेका थिए । सरस्वती पुजाका दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन रहेको छ श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ । हिजाेकै

    • प्रकाशित मितिः माघ २२, २०८१
    • 1,137 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गरिमाको नृत्यमा प्रियांसु

    धरान । सरस्वती पुजाको अवसरमा गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित एकल नृत्य प्रतियोगितामा प्रियांसु राई प्रथम भएकी छन्।आज धरान–९ आचार्य लाईन स्थीत गरिमाको कार्यालय भवनमा आयोजित प्रयोगिताको दोस्रो कृषा राई, तेस्रो फुङ्मा लिम्बु, चौथो प्रतिक्षा राई भएका छन्। यसैगरी पाँचौ नाङ्छोमा राई, छैठो सान्बी श्रेष्ठ भएका छन्। विजेताहरुलाई गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक मणिकुमार लिम्बु, कार्यक्रम संयोजक पावल राई र सहसंयोजक टिका मगरले पुरस्कार प्रदान गरे।प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशकद्वय अन्जु राई र सानुराजा थेगिम रहेका थिए। उक्त कार्यक्रम बीच गरिमा डान्स सेन्टर धरानका तीन जना क

    • प्रकाशित मितिः माघ २१, २०८१
    • 768 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved