बराहक्षेत्रमा महाविर कृर्षि औजारका लागि सहयोग जुटाउँदै(तस्वीर सहित) पुन त्यहाँ सकेर धरान आउने कार्यक्रम छ

  • माघ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

फोटोःप्रकाश दिप्साली

धरान । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुन सुनसरीको बराहक्षेत्रमा कृषि औजार निर्माणको सहयोगार्थको निम्ति वुधबारदेखि सहयोगार्थ अभियानमा रहेका छन् ।

2 3
उनी केही दिन सम्म उक्त क्षेत्रमा रहने बताईएको छ । विद्यालय,संघ संस्था लगायतलाई पुस्तक विक्री मार्फत सहयोग अपील गर्दै सहयोग जुटाइरहेका छन् भने पुन त्यहाँ सकेर धरान आउने कार्यक्रम रहेको छ ।

3 2

वीरगन्जस्थित कृषि औजार कारखानालाई मर्मत सम्भार गर्नको लागि यसरी पस्तक विक्री गरेर सहयोग जुटाउँदै देशव्यापी रुपमा हिँडिरहेका छन् ।

4 1

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फोटोःप्रकाश दिप्साली

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved