तीन करोडको धनमाल चोरी

  • माघ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मोरङको उर्लाबारी–५ मुख्य चौकमा रहेको मोबाइल वल्र्डबाट ३ करोड भन्दा बढीको चोरी भएको छ ।

आइतबार राती १२.४५ को समयमा दुई जनाको समूहले मोवाइल पसलभित्र रहेको ४ सय वटा मोबाइल,नगद ९ लाख गरी ३ करोड भन्दा बढी चोरी गरेको हो ।

उर्लाबारी ७ का योगराज कार्कीले संचालन गर्दै आएको उक्त मोबाइल पसलको पछाडिको गेटबाट छिरेर चोरी गरेको सिसी क्यामेरा फुटेजमा देखिएको छ । सिसी क्यामेरा फुटेजमा दुई जना नकाव लगाएका ब्यक्तिहरुले चोरी गरेको देखिएको छ ।

प्रहरीले चोरी गर्ने समूहको चोरी कार्य तीब्र पारेको जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved