समाचार

    Showing 1,611-1,620 of 10,127 items.
  • धरान वजको आयोजनामा ‘ओपन माइक कविता वाचन’, युवाहरुको सिर्जनशीलतामा जोड

    धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र उनीहरूका सिर्जनात्मक सोच तथा आइडिया आदानप्रदान गर्ने उद्देश्यले फेसबुक पेज ‘धरान वज’ले शनिबार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम धरानको बगैचा चोकस्थित चिया हवमा आयोजना गरिएको थियो, जहाँ मुख्यतः कलेज विद्यार्थी र टिनएजरहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा २० जना युवाहरूले आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए। ‘इ–स्पोर्ट्स’ प्रतियोगितापछि धरान वजले आयोजना गरेको यो दोस्रो सार्वजनिक कार्यक्रम हो। युवाहरूको क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको धरान वजका एडमिन किसन तामाङले

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नहरमा ८९ वर्षीया वृद्धाको शव फेला, मानसिक सन्तुलन कमजोर रहेको प्रारम्भिक निष्कर्ष

    विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीका अनुसार मृतक ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्का हुन्।शनिबार घरबाट हराएकी उनी आइतबार अपराह्न १२ बजेतिर नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको पाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लाग

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १६ वर्षदेखि फरार कैदी रोशन राई पक्राउ

    सुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बिहान साढे ११ बजे बराहक्षेत्र नगरपालिका–१, भलायोटार टोलस्थित राईको आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो। रोशन राईलाई सुनसरी जिल्ला अदालतले मिति २०६६ साल फागुन १३ गतेको फैसलामार्फत एक वर्ष कैद र दुई सय पच्चिस रुपैयाँ जरिवाना तोकेको थियो। जिल्ला अदालत सुनसरीको लगत नं. २९५१ मा उनको नाम उल्लेखित रहेको छ। पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 1,006 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरमा ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ संक्रमण, ८० बङ्गुरको मृत्यु

    झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा संक्रामक रोग ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ को संक्रमण देखिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं. २, ३, ७, ८, ९ र १४ का घरपालुवा गाई र बाच्छीहरूमा लम्पी स्किन र वडा नं. ६ मा रहेको एक बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फ्लूको संक्रमण पुष्टि भएको हो। “लम्पी स्किन र स्वाइन फ्लूको संक्रमण पुष्टि भइसकेको छ,” अधिकृत अधिकारीले बताए, “संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पशु सेवा शाखाबाट सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको छ।” उनले प्रदेश तथा सङ्घीय स

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 1,365 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–कालाबञ्जार खण्डमा लागू औषध गाँजासहित एक जना पक्राउ

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित अमहा सामुदायिक वन क्षेत्रमा लागू औषध गाँजासहित एक युवक पक्राउ परेका छन्। शनिबार राति १० बजेतिर प्रहरी चौकीबाट प्राप्त विशेष सूचनाका आधारमा धरान–कालाबञ्जार मार्ग अन्तर्गतको वन क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा प्रदेश १–०२–०५१ प ४८३ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्ति प्रहरीले देख्नासाथ जंगलतर्फ भागेका थिए। घटनास्थलमा मोटरसाइकल छाडेर भागेकामध्ये धनकुटा नगरपालिका–९ बस्ने २१ वर्षीय लक्ष्मण मेरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको बयानका आधारमा जंगल क्षेत्रमा खोजतलास

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 2,404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई धरानमा अभिमुखिकरण

    धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई शनिबार अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ। उक्त कार्यक्रम धरान–३, सदन रोडस्थित कार्यालयमा सम्पन्न गरिएको हो। कार्यक्रमको सहजीकरण प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावकारी सार्वजनिक वक्तृत्वका विविध पक्षहरूमा प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणमा माइक्रोफोनको उचित प्रयोग, शारीरिक प्रस्तुतिको ढंग, हाउभाउ, भाषणको गति र शैली, आवाजको उतारचढाव, तथा तयारीका क्रममा आधिकारिक स्रोतको प्रयोग लगायतका विषय समेटिएको थियो। आयोजक संस्थाका अनुसार अभिमुखिकरणको उद्देश्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा यस्तो छः नमुना सहिद मार्ग (भिडियो )

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार्गले धरानको सुन्दरतालाई थप बढाएको छ । उपमहानरकै नमुना मार्गको रुपमा लाङघाली चौकदेखि महादेवचौकको शहिद मार्गले धरानको सुन्दरतालाई थप बढाएको हो ।उपमहानगरपालिकाको वहुवर्षीय योजना अर्न्तगत लाङ्घाली चौकदेखि पूर्व हुँदै महादेव चौक सम्म ८ सय मीटरको ५० फिट फराकिलो पक्की सडक छ । - तस्बिरमा: वडाध्यक्ष नरेश इवारम   आर्थिक वर्ष २०७९।०८० को वजेटद्धारा नगरको गौरवको आयोजना अर्न्तगत ८ करोड वजेट मार्फत पक्की सडक बनेको हो।वडाले २०७५ सालदेखि नै स्तरउन्नती सहित पक्की सडक वनाउनको् लागि नगर गौरबको आयोजना अर्न्तगत काम थालनी गरेको थियो । आर्थिक वर्ष २०

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 1,587 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित सात जना पक्राउ!

    सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–१ स्थित विभिन्न स्थानमा छापा मार्दै २२.८१ ग्राम ब्राउन सुगरसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार विधिसम्मत खानतलासीको क्रममा फेला परेका लागुऔषधसहित स्कुटर प्रयोग गरी अबैध कारोबार गर्दै आएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमध्ये केही स्कुटर चालक र सवार रहेको पाइएको छ। उनीहरूबाट निम्न परिमाणमा लागुऔषध बरामद भएको छ: * अजय चौधरी (३३) — ईटहरी उपमहानगरपालिका–५, ब्राउन सुगर २.४७ ग्राम * हिमाल मण्डल (

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 3,075 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो स्कुलमा खुला व्यायामशाला निर्माण, धरानको विद्यालयस्तरमै पहिलो पहल

    धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा खुला व्यायामशाला निर्माण गरी उद्घाटन गरिएको छ। धरान १८ नम्बर वडाको विशेष सहयोगमा निर्माण गरिएको सो व्यायामशालाको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र कार्यक्रमका सभाध्यक्ष तथा डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमरबहादुर लिम्बूले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे। कार्यक्रममा वडाध्यक्ष राई र डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले व्यायामशाला प्रयोग गरेर देखाएका थिए। करिब साढे सात लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको व्या

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेरामै चल्दै थियो नक्कली नोट छाप्ने धन्दा, झापाबाट एक जना पक्राउ

    सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ बराबरको नक्कली नेपाली नोट (खोटा मुद्रा) सहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ घर भई हाल कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा डेरा गरी बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार, नेपाल बैंकको कार्यालय अगाडि शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा उनलाई चार दिनअघि नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक जाँचमा उनको साथबाट एक हजार दरका नक्कली नोटहरू गरी १ लाख रुपैयाँ बरामद भएको थियो। शुक्रबार प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 965 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved