समाचार

    Showing 1,051-1,060 of 8,382 items.
  • इटहरीका मेयर विरुद्ध उपमेयर सहित जनप्रतिनिधि उच्च अदालतमा

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल एक्लिएका छन् । उपमेयर सहितको जनप्रतिनिधी उच्च अदालतमा मेयर पौडेल विरुद्ध उच्च अदालत पुगेका छन् । पौडेल विरुद्ध उपमहानगरको कार्यपालिकाका बहुमत जनप्रतिनिधिले रिट दर्ता गराए भने रिट दायर गर्नेमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरु छन् । उनीहरुले बैठक राख्न परमादेश माग गरेका छन् । यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।विभिन्न ५ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक राख्न माग गरेपनि मेयर पौडेलले बैठक नराखेपछि अदालतलाई गुहार्न

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 918 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ढुंगै ढुंगाको राजधानीमा सय बर्ष पुरानो कुवा र धारा भेटियो (भिडियो सहित)

    धरान/ धरानदेखि केराबारी सम्म जोड्ने सडक । जुन सडकले धरान र केराबारीका वासिन्दालाई सीधा जोडेको छ । उक्त सडक सञ्जाल बनाउनको लागि तत्कालिन ६ नम्बर केराबारीका वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले निकै धेरै कष्ट र प्रयासका बावजुत पनि अन्ततः सडक सञ्जालले जोडर केराबारीबासीलाई सहजता बनाएरै छोडे । तत्कालिन याङशिला हालको केराबारीको कालोपानी हँुदै सडकले धरान सम्म सहज आवगमन बनाएको छ । केराबारी गाउँ पालिका आफैंमा पर्यटकीय संभावना बोकेको पालिका हो । जहाँ प्राकृतिक मनोरम दृष्यले जो कोहीको मनलाई लोभ्याउँछ । उक्त गाउपालिका अन्र्तगत नै पर्ने सतिसाले र कालोपानी ५ नम्बर वडा र ६ नम्बर वडासँगै जोडिएको छ । यी द

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेत्रहीन विद्यार्थीलाई लक्षित गरी स्वास्थ्य चेकजाँच

    धरान/ समय समयमा हुने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विभिन्न संघ संस्था र स्वास्थ्य संस्थाहरुले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । नेत्रहीनहरुमात्र अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने अभिप्रायले कसैको जन्मदिनमा विद्यालयलाई सहयोग पु¥याउने, विभिन्न संघ संस्थाले आर्थिक सहयो गर्नेसँगै उनीहरुको स्वास्थ्यको समेत विभिन्न संघ संस्थाले चेकजाँच गर्ने गरेको छ । कोशी प्रदेशकै एक मात्र नेत्रहीनहरुलाई लक्षितगरी सञ्चालनमा आएको ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 264 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालयमा चुनाब : माओवादीसँग काँग्रेस–एमाले पराजित

    विराटनगर/ मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ ।विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमध्ये २१३ मत खसेको थियो । जसमा माओवादी केन्द्रनिकटका उम्मेद्वारहरुले १२२ मत ल्याएर विजयी भएका हुन् । जसमा डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 300 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उमपहानगरको मावि विहीन वडा ,विद्यर्थाी घण्टौं हिडेर शहर धाउन बाध्य

    धरान/ धरान उपमहानगरपालिका वडा न. ४ विकट वडाको रुपमा चिनिन्छ । यहाँका विद्यार्थीहरु घण्टौ हिडेर विद्यालयसम्म अध्ययन गर्न बाध्य छन् । शिवजट्टा, हर्दिया, देवी गाउँजस्ता विकट गाउँहरु यस क्षेत्रमा पर्छन् । यो वडामा ६ वटा विद्यालय छन् तर सबै आधारभूत तहका विद्यालय हुन । विगठ भएकै कारण भदौ २९ गतेको राष्ट्रिय बालदिवस वडाको संयोजनमा शुक्रबार मात्र सम्पन्न भएको छ । वडाले कन्या आधारभूत विद्यालय कन्यापोखरी, बालिका आधारभूत विद्यालय देवीटार भेडेटार, आधारभूत विद्यालय हर्दिया, पञ्चकन्या आधारभूत विद्यालय हर्दिया, सिंहदेवीदेवी आधारभूत विद्यालय सुमनटार र शिक्षाज्ययोति आधारभूत विद्यालय बसन्तटारलाई धरान ४ म

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 318 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हेल्पिङ ह्यान्ड्समा किरण

    धरान/ धरान हेल्पिङ ह्यान्ड्सको शनिबार सम्पन्न चौथो साधारणसभाले किरण भुजेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिका उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः विद्या शाक्य, रमेश राई (रोमु), मणि लिम्बू, कोपिला राई र नर्वदा गुरुङ छानिएका छन् । यसैगरी नवगठित कार्यसमितिका सदस्यहरूमा विशाल थापा, शैलेस दाहाल र जोलिस गुरुङ छानिएका छन् । दुबईमा रहेका धरानेहरूको सहयोगबाट सञ्चालन भइरहेको धरान हेल्पिङ ह्यान्ड्सले आगामी दिनमा धरानको शैक्षिक क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने संस्थाका संरक्षक ईश्वर श्रेष्ठले बताए । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 611 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठानको बिद्यार्थी नेता चुनिए (को को भए नेता ?(हेर्नुहोस)

    धरान । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । । शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुर क्याम्पसको सुचनामा भाषिक त्रुटि भएपछि(विज्ञप्ती सहित)

    धरान/ भोजपुर बहुमुखी क्याम्पस ,भोजपुरमा भाषिक विज्ञ सहितको भाषा सम्पादन समिती गठन गरिएको छ । क्याम्पस प्रमुख भुलानाथ राईद्धारा आइतबार जारी विज्ञप्तीमा क्याम्पस प्रशासनको बैठकले दुई सदस्यीय भाषा सम्पादन समिती गठन गर्ने निर्णय गरिएको जनाइएको छ । विज्ञप्तीमा जनाइए अनुसार नेपाली भाषाको विज्ञ उपप्रध्यापक बाबुराम ओझा र अंग्रेजी भाषाको विज्ञ उपप्राध्यापक प्रकाश राई छन् । विज्ञप्तीमा भनिएको छ“, भाषिक सुद्धताको सुनिश्चितताको विषयमा विज्ञतासँग संवन्धित भएकाले आगामी दिनमा यस क्याम्पसबाट तयार गरिने र प्रकाशन गरिने सबै खालको आधिकारिक कागजातहरुको भाषिक शुद्धताको सुनिश्चितता गर्नको लागि भाषिक स

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओमनमा दुर्घटनामा परी झापाकी समिता सहित दुई नेपालीको मृत्यु

    युएई/  ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारुले चलाएको आफ्नै कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही कारमा सवार झापाकी समिता बुढाथोकीको पनि ज्यान गएको नेपाली दुतावास ओमानले जनाएको छ । ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मठमन्दिरमा आन्तरिक पर्यटक बढे

    धरान/ पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् । धरानमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका हुन । नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ । सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् । अहिले विजयपुरमा मात्र सरदर दैनिक ५ हजार भन्दा बढी सर्वसाधारण आउने गरेको बताइएको छ । लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिनुभयो । इलाम हुँदै इटहरी बसेर धरान आइपुग्नु भएकी उनलाई धरान असाध्यै राम्रो लागेको बताछिन् । पहिलो पटक धरान आएकी ढकालले कहिल्यै नआउनेलाई

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved