ह्विलचियर र औषधि वितरण

  • असार २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान–१४ का सुरेन्द्र घिमिरेले स्वर्गीय बुवा कमलापति घिमिरेको नाममा बि.पि. प्रतिष्ठानका क्यान्सरका बिरामीहरुका लागि ५० हजार रुपैया बराबरको २ वटा ह्वील चियर र औषधि सहयोग गरेका छन ।

सोमबार बी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओन्कोलोजी बिभाग क्यान्सर रोग बिशेषज्ञ डा.सोनिया दुलाललाई उक्त सामग्री हस्ताम्तरण गरेका हुन् ।

घिमिरेका बुवा कमलापतिको गत ज्येष्ठ २४ गते ७२ बर्षको उमेरमा प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । घिमिरेका पिता समेत क्यान्सर रोगबाट मृत्युवरण गरेका थिए ।

पिताको उपचारका क्रममो व्हील चियरको अभाव र अन्य बिरामीका आफन्तले औषधि किन्न नसक्ने अवस्था समेत रहेको पाइएकोले पिताको जस्तो अरुले समस्या नभोगुन भन्ने अभिप्रायले सहयोग गरेकोे घिमिरेले बताए । प्रतिष्ठानकी क्यान्सर रोग बिशेषज्ञ डा.दुलालले सहयोगका लागि घिमिरेलाई धन्यवाद दिइन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved