सेन्ट्रलल लियो क्लब द्वारा लाइफ सपोर्ट तालिम

  • असार २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर /  सेन्ट्रल लियो कल्ब बिराटनगरले नोबेल मेडिकल कलेजको सहकार्यमा लाइफ सपोट तालिम सम्पन्न गरेको छ ।
 
नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ C का डिस्टृक गभर्नर बिजयहरी शर्माले गर्नु भएको थियो । तालिममा नोबेल मेडिकल कलेजका डाक्टर रुपक ,
 
डाक्टर बन्दना , डाक्टर शुभम , डाक्टर रोशन , डाक्टर पारशमणी , डाक्टर सागर , डाक्टर मोनिका, डाक्टर सन्जय, डाक्टर निलम , डाक्टर शेरिना , डाक्टर शैलेश , डाक्टर राजिब र डाक्टर दिनेश सहितको टोलिले लियोका सद्स्यहरुलाई तालिम प्रदान गर्नु भएको थियो ।
 
तालिमका बारेमा प्रष्ट पार्दै डाक्टर बन्दनाले कुनै पनि दुर्घटना वा भवितव्य आइ पर्दा अप्नाउनु पर्ने सामान्य सुरक्षा बिधिका बारेमा तालिम प्रदान गरिएको बताउनु भयो ।
 
बिराटनगर सेन्ट्रल लियो क्लबका अध्यक्ष लियो जीवन कुमार यादबले क्लबले जीवन सुरक्षा सग समबन्धी बिषयमा तालिम प्रदान गरिएको र तालिममा सिकेका सिपहरुलाइ आवश्यक स्थानमा प्रयोग गरेर जीवन जोगाउनका लागि लियोहरु खटिनेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।
 
तालिममा विभिन्न लियो क्लबबाट प्रतिनिधिहरुको उपस्थिति रहेको लियो जिल्ला परिषद ३२५ C का कोषाध्यक्ष शिवशकर मण्डलले जानकारि दिनु भयो । नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ C का डिस्टृक गभर्नर बिजयहरी शर्माले गर्नु भएको थियो ।
 
तालिमका बारेमा प्रष्ट पार्दै डाक्टर बन्दना पौडेलले कुनै पनि दुर्घटना वा भवितव्य आइ पर्दा अप्नाउनु पर्ने सामान्य सुरक्षा बिधिका बारेमा तालिम प्रदान गरिएको बताउनु भयो ।
 
बिराटनगर सेन्ट्रल लियो क्लबका अध्यक्ष लियो जीवन कुमार यादबले क्लबले जीवन सुरक्षा सग समबन्धी बिषयमा तालिम प्रदान गरिएको र तालिममा सिकेका सिपहरुलाइ आवश्यक स्थानमा प्रयोग गरेर जीवन जोगाउनका लागि लियोहरु खटिनेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।
 
तालिममा विभिन्न लियो क्लबबाट प्रतिनिधिहरुको उपस्थिति रहेको लियो जिल्ला परिषद ३२५ C का कोषाध्यक्ष शिवशकर मण्डलले जानकारि दिनु भयो ।
 
 
 
 
 
 
 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved