मेहेले मुकुभन्ज्याङमा पहिरोमा परि बाबुछोराको मृत्यु

  • असार ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ / आइतबार रातीको अबिरल वर्षा सङै झरेको पहिरोमा परी ताप्लेजुङ मेहेले मुकुभञ्ज्याङका केशरबहादुर राई मृत भेटिएका छन्

भने घाइते अवस्थामा फेला परेका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ ।

पहिरो झरेर बेपत्ता भएका केशरबहादुरलाई घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले बताए।

घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामै उद्धार गरिएका राजकुमार राईको अवस्था गम्भिर रहेको समेत उनले बताए। स्थानीयका अनुसार अहिले पनि मेहेलेका बिभिन्न क्षेत्रमा पहिरो गईरहेको छ।

यो पनि

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved