बाढी पहिरो क्षतीग्रस्त क्षेत्र अध्धयन गर्न टोलि जाँदै

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान /  शनिबार आएको अबिरल बर्खाको बाढी पहिरोले क्षती पुर्याएका क्षेत्रहरुको अध्धयन गर्न कोशी प्रदेश सरकारले टोलि खटाएको छ ।

बर्खाले कोशि प्रदेशको संखुवासभा , पाचथर, ताप्लेजुङमा जनधनको क्षती गरेको छ ।

बाढी , पहिरोबाट भएको जनधनको क्षतिको अनुगमन, उद्दार र राहत कार्यको निम्ति खानेपानी, सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेयाङ्बो सहितको टोलि अध्धयनका लागि क्षतीग्रस्त क्षेत्रमा गएका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयका अनुसार टोलिमा संसद बिदुर लिङथेप, नेपालि सेनाका पुर्बि पृतनापति जर्नेल र शसस्त्र बराह बाहिनि डिआईजि सहितको टोलि रहेका छन् ।
बाढी पहिरोले कोशी प्रदेशमा ५० करोड बराबरको सडक पुलको क्षती भएको छ । १ जनाको शब फेला परिसकेको छ भने अझै २५ जना बेपत्ता भएका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved