कानूनी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा एक दिने कानूनी अभिमुखिकरण छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमा मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेश बिराटनगरले आफ्नो बार्षिक कार्यक्रम अनुसार प्रदेश प्रहरी प्रशिक्षण कार्यक्रम अन्तर्गत अनुसन्धान तहमा कार्यरत प्रहरी र कर्मचारीहरुको लागि कानूनी अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संचालन भएको हो ।

एक दिवसीय कानूनी अभिमुखिकरण कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय तथा झापा, मोरङ र सुनसरी जिल्लाको अपराध अनुसन्धान शाखामा आवध रहेर काम गरिरहेका ३० जना प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त तातिमको प्रशिक्षण मुख्य न्यायधिवक्ता घनेन्द्र आचार्य, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक ऋषिराम कंडेल, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया र प्रहरी नायव उपरीक्षक जमुना कुमारी बस्नेतले दिएका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved