ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ

  • असार १, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ७ बाट ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरिको टोलिले को २९ प २८७५ नम्बरको मोटरसाईकलका चालक जिल्ला मोरङ केरावारी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ४२ को चन्द्र कार्की र सोही मोटरसाईकलमा सवार जिल्ला मोरङ केरावारी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४५ को सुक्र लिम्बुलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले चेकजाँचको क्रममा ७ ग्राम ३ सय मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित उनिहरुलाइ पक्राउ गरेको हो ।

उनिहरुलाइ अदालतबाट लागू औषध कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved