पत्रकार शुद्धीकरणको बुदा नमानेको भन्दै झापाका पत्रकारनै आन्दोलनमा

  • जेठ ३२, २०८०
  • "चन्दन रौनियार "
alt

झापा /  झापाको पत्रकार महासंघले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा आन्दोलनमा उत्रिएको छ।

महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य जानकारी दिए ।

ू हामीले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेका छौ, यसको थालनी स्वरुप आज महासंघमा कालो झन्डा राखेर धर्ना दिएका छौ ।

हामी महासंघले पठाएको नामका सन्दर्भमा प्रदेश कमिटीले छनविन समिती बनाओस भन्ने चाहन्छौं  आचार्यले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै बताए ।

अत्यन्तै पुर्वाग्रही ढंगले ,राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम शुद्धीकरणका लागी सिफारिस गरेकोमा चौतारीको आपत्ती रहेको छ ।
आचार्य अगाडि भने महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुदे मापदण्ड हुबहु पालना हुनु पर्नेमा चौतारी जोडदार माग गर्दछ । तर झापामा यो नभएकोले हामी आन्दोलनमा उत्रन बाध्य भएका छौ

चौतारीले आफ्नो मागको बेवास्था गरे चरणबद्ध गर्ने आन्दोलनको जिम्मेवार पत्रकार महासंघ झापा हुन पर्ने चेतावनी दिइएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved