राज्यले दिएको हक अधिकार कार्यन्वयनको लागि छलफल

  • असार १, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राज्यले दिएको दलित समुदायको हक अधिकार स्थानीय तहमा कार्यन्वयनका लागि धरान उपमहानगरपालिकाको वडा नम्बर १६ मा १ दिने क्षमता बिकास कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नम्बर १६ को लक्षित कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट कार्यक्रम गरिएको हो । श्री बिश्वकर्मा कल्याण सेवा समितिको आयोजनामा क्षमता बिकास कार्यक्रम गरिएको छ । वडाका ४० जना दलित समुदायका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा दलित समुदायको लागि राज्यले बनाएको नीति तथा कार्यक्रम, विभेद विरुद्धका कानुनहरुको बिषयमा सहजकर्ता बिनोद विश्वकर्माले सहजीकरण गरेका थिए । वडाले बनाउने दलित समुदायको बजेट बिनियोजन गर्दा लक्षित बर्गको आवस्यकता अनुसार हुनुपर्ने सहभागीहरुले जोड दिएका छन् ।

समितिका अध्यक्ष खड्ग कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा वडाअध्यक्ष मुरारी प्रशाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य दिनेश गजमेर, वडा सदस्य मिरा बिश्वकर्मा, सुशिला श्रेष्ठ, भिम लिम्बु, मुकेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved