लागुऔषध सहित ३ जना पक्राउ

  • जेठ ७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

झापा / झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित छुट्टा –छुट्टै स्थानबाट ३ जना पक्राउ परेका छन ।

शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका वडा नम्बर ८ भद्रपुर बिमान स्थलमा खटिएका सुरक्षा टोलीले चेकजाँचको क्रममा एति एयरको जहाजबाट काठमाण्डौ जान लागेकी कमल गाउँपालिका वडा नम्बर ७ झापा घर भई हाल काठमाण्डौ बस्दै आएकी २६ बर्षीया एन्जल राईले आफुले लगाएको भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित उनलाई पक्राउ गरेकोछ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिकावडा नम्बर ६ मेचीपुल बुद्धशान्ती गाउँपालिका वडा नम्बर १ का २२ बर्षीय समिर दर्जी र मेचीनगर १ का २१ बर्षीय दिपेश कुमार राजबंशीलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका घजनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved